• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १६:१५
  • १७८१

    वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने केपी ओलीको पार्टी एमाले र उसंग साँठगाँठ गर्ने जसपा दुवै दलसंग मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताएका छन् । पर्साको छिपहरमाइ गाँउपालिकको जयमङगलापुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले भने ,‘ यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ ।संविधान विरोधी एमाले लगायतका शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले बताए ।

    पर्सा ४ मा रमेश रिजालले के गरे भन्ने प्रश्न गर्ने विपक्षी दलका नेताहरुलाइ लक्षित गर्दै रिजालले भने ,‘अहिले रमेश रिजाल सांसद छैनन् ,अहिले सांसद , मन्त्री जो छन् जसपाका अनि तीन वर्ष दुइ तिहाइको सरकार चलाउनने एमालेका नेताहरुले भन्नु परयो के गरे , अहिले जो विधायक छन् जसपाका सिंहासन सा कलवार उनले के गरे त्यसको जवाफ दिनु परयो ,रमेश रिजाल त १० बर्ष देखि सांसद पदबाट बाहिर छ , जवाफ उनिहरुले नै दिनु पर्छ जनतालाई । दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने र संघीयता विरोधी एमाले र उसका अध्यक्ष केपी ओलीसंग साँठगाँठ गर्ने जसपासंग यो चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताए ।रिजालले भने , यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ ।

    संविधान विरोधी शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले प्रस्ट्याए ।
    उनले काँग्रेस पार्टी कसैको विर्ता नभएको भन्दै युवा र सक्षम नेतालाइ अवसर दिन आफु तयार रहेको बताए । रिजालले भने ,‘ काँग्रेस पार्टी रमेश रिजालको पनि बपौती होइन , म स्वंय भन्छु सक्षम साथीहरु आउनुस् अगाडि बढ्नुस् , म साथ दिन तयार छु , तर त्यस्ता साथीहरु अगाडि आउन तयार हुनुपर्छ । रिजालकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिवेशन प्रतिनिधि बशिस्ठ नारायण कुर्मी, नेता किशोरी साह कानु जिल्ला सहसचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा , क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचीव बालिस्टर अहमद , युवा नेता राकेश यादव,धमेन्द्र पटेल लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑