• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रह्रलाद गिरी माथि कारबाही गर्न जनार्दन क्षेत्रीको माग

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार ११:३२
  • १९६९

    वीरगंज । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारको विषयलाइ लिएर काँग्रेस र नेकपा एकिकृत समाजवादी बिचको विवाद झनझनै चर्किंदै गएको छ । गठबन्धनकै दुइ दलले एउटै क्षेत्रमा आ आफनो उम्मेदवारी दर्ता गराएपछि त्यस क्षेत्रको गठबन्धनका आधिकारिक उम्मेदवार को भन्ने विवादे उग्र रुप लिएको छ । काङ्ग्रेसबाट उम्मेदवारी दर्ता गराएका जनार्दन सिंह क्षेत्री र नेकपा एसबाट उम्मेदवारी दर्ता गराएका प्रह्लाद गरी दुवैले आफूलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बताउदै चुनावी प्रचार गरिरहेका छन् । यसैबिच बुधबार काँग्रेसका क्षेत्रीले आफू नै सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भएको दावी गर्दै नेकपा एसका उम्मेदवार गिरि माथि कारवाही गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतिको कार्यालयमा निवेदन दिएका छन् । क्षेत्रीले बुधबार पोखरीया स्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा पुगेर गिरिले सामाजिक सञ्जाल मार्फत काङ्ग्रेसको चुनाव चिन्ह रुक छापलाई दुरुपयोग गरी भ्रामक प्रचार प्रसार गरेको आरोप लगाउँदै उनीमाथि कारवाही गर्न माग गरेका हुन् ।

    क्षेत्रीको निवेदनमा भनिएको छ , “प्रह्लाद गिरीले पनि पर्सा निर्वाचन निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिइ नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख छापलाई दुरुपयोग गरी भ्रामक रुपमा समाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने कार्य गर्नु भएकोले सोबाट मेरो उम्मेदवारीमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुँदा उक्त कार्य पार्टीको निर्णय तथा अचारसहिंता विपरित भएकोले आवश्यक कारवाहीको लागि यो निवेदन पेश गरेको छु। गिरि २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । केही महिना अगाडि सम्म संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका गिरी केही दिन अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । यद्दपी जसपा–एमालेको गठबन्धन हुँदा उनको टिकट खोसीएपछि अन्तिम समयमा गिरी नेकपा (एस) प्रवेश गरी टिकट हात पारेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑