• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १८:३०
  • १९५३

    वीरगंज । नेकपा एमालेले झापाका पाँच वटै संघीय र प्रदेश सांसदका उम्मेदवारको टुंगो लगाएको छ। राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश छाडेर एमालेले ४ संघीय र ८ प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले जानकारी दिए। झापामा पाँच संघीय र १० वटा प्रदेश निर्वाचन क्षेत्र छन्। झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन्। झापाको क्षेत्र नम्बर १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ।

    उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइने एमाले स्रोतले बताएको छ। भ्mापाको क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन्। भ्mापाको क्षेत्र नम्बर ३ भने एमालेले राप्रपालाई छाडेको छ। उक्त क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने छन्। त्यस्तै क्षेत्र नम्बर ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बूले पुनः उम्मेदवारी दिने भएका छन्। प्रदेशसभातर्फ क्षेत्र १ को ‘ख’ राप्रपाले पाएको छ। त्यस क्षेत्रमा सविना बजगाईं वा कल्याण खड्कामध्ये एक जना उम्मेदवार बन्नेछन्। क्षेत्र १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।

    क्षेत्र २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार बन्ने भएका छन्। निर्वाचन क्षेत्र ३ ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी र ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेदवार हुनेछन्। क्षेत्र ४ ‘क’ बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट राप्रपाले खुश्बु ओलीलाई उम्मेदवार बनाउने छ। निर्वाचन क्षेत्र ५ को ‘क’ बाट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ बाट पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बन्ने निश्चित भएको प्रदेश कमिटी सदस्य खनालले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑