• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिटामोल अभावको विषयमा बालुवाटारको चासो

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार २१:४१
  • १७७३

    वीरगंज । बजारमा सिटामोलको अभाव देखिएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको सचिवालयले चासो व्यक्त गरेको छ । सचिवालयले सिटामोलको अवस्था के छ ? के कति कम्पनीले सिटामोल उत्पादन गर्दैछन् ? कति कम्पनीले सिटामोल उत्पादन गर्ने लाइसेन्स लिएका छन् ? त्यो सबै विवरणका साथ बिहीबार विहान १० बजे बालुवाटार उपस्थित हुन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएको छ । बुधबार नेपाल औषधि उत्पादक संघको २८ औँ बार्षिक साधारणसभालाई सम्वोधन गर्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सिटामोलको अभावको विषयमा बालुवाटारले चासो व्यक्त गरेको कुरा सुनाएका थिए ।

    उनले उत्पादक तथा व्यवसायीहरुलाई सिटामोलको सहज उपलव्धताका लागि सहयोग गर्न आग्रह गरेका थिए । उनले त्यसैबेला भनेका थिए, ‘सिटामोलको अभावको विषयमा भोली विहान १० बजे हाम्रा सचिव ज्यू, विभागका महानिर्देशक ज्यू तथा अन्य पदाधिकारीहरुलाई बालुवाटारबाट बोलावट भइसकेको अवस्था छ ।’ उनले उत्पादक तथा व्यवसायीहरुको सिटामोलको मूल्यको सन्दर्भमा केही गुनासो रहेको र त्यसमा आफू पनि गम्भीर भएको बताउँदै तर डेंगी फैलिएको र प्रमुख औषधि सिटामोल नै भएको अवस्थामा मूल्य बढाउने कुरा सान्दर्भिक नहुने बताए । स्रोतका अनुसार प्रधानमनत्री पत्नी आरजु देउवाको चासो पछि सिटामोलको विषयमा बालुवाटारले खोजी गरेको हो ।

    स्वास्थ्य सचिव डा रोशन पोखरेलले सिटामोलको विषयमा बालुवाटारबाट चासो व्यक्त भएको पुष्टि गरे । औषधि उत्पादकहरुले भने सिटामोलको मूल्य विगत १५ बर्ष देखि एउटै रहेको र आफूहरुलाई यसले निकै घाटा भएको बताउने गरेका छन् । उनीहरुले प्रकोप तथा महामारीका बेलामा माग अत्यधिक बढी हुने र अनावश्यक रुपमा व्यक्तिले सिटामोल खरीद गरी स्टोर गर्ने बानीले पनि समस्या थपिएको बताउने गरेका छन् । ‘अहिले पनि सिटामोल उत्पादन भई नै रहेको छ । तर बजार हल्लाले अनावश्यक रुपमा बढी खरीद गरेर राख्ने चलन भयो । यसले अभाव बढायो । अर्को कुरा व्यवसायीहरुले उठाउँदै आएको मूल्य समायोजनको कुरालाई सरकारको तर्फबाट ध्यान दिइएको छैन् । यसले पनि बेला बखतमा समस्या पैदा गरेको छ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑