• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    स्वास्थ्य सेवा तथा परामर्शका लागि हेरक महिना २ दिन समुदायमा निःशुल्क घुम्ती सेवा, स्थानीयलाई राहत

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार २०:२०
  • २२६९

    वीरगंज । मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा स्थानीयको सहजताका लागि महिनाको २ पटक ( महिनाको २ शनिबार) समुदायमा निःशुल्क घुम्ती सेवा संचालन गर्ने गरिएको छ। गत जेठ २८ गते शनिबार मुगुमकार्मारोङ गापाको वडा न ९ छाईला गाउँबाट उक्त सेवा सुरु गरिएको थियो। हलसम्म मुगुमकार्मारोङका वडा न ९ मा २ गाउँ, वडा न ८ मा १ गाउँ, वडा न ७ मा १ गाउँ, वडा न ५ मा १ गाउँ, वडा न ४ मा २ गाउँ गरी पालीकाका १७ गाउँमध्ये ७ वटा गाउँमा सेवा दिएको छ। हलसम्म १२० जना भन्दा बढी दन्त रोगीको उपचार गरिएको गाउँ पालिकाका जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाले जानकारी दिए।

    जसमा सडेका र काम नलाग्ने दाँत निकाल्ने, दाँत तथा गीजा र मुख स्वास्थ्य परामर्श दिने, फलोर्राइडयुक्त मन्जन तथा खानापछि दाँत माझ्ने सललाह दिने जंकफुड तथा गुलीया खालका खानापछि मुख कुल्ला गर्ने र धुम्रपान तथा सुर्तिजन्य वस्तुबाट टाढा रहने लगायतका स्वास्थ्य परामर्श दिइएको बुढाले जनकारी दिए। यस क्रममा सबै वस्तिहरुमा अन्य रोग तथा दुर्घटनाबाट विरामी परी उपचार गरेका तथा उपचार नगरी घरमै रहेकाको लागि आवश्यक स्वास्थ्य सल्लाह सामान्य चेक जाँच समेत गरिएको छ। यस क्रममा अधिकांश बालबालीकाहरु लडेर हात खुट्टा लगायतका अंग भाचीने र स्थानीय स्तरमै काप्रो लगाइ बसेकालाई अस्पताल जान परामर्श दिइएको छ। धेरै जसो समुदायमा उपचार गर्न नै ढीलो जाने र प्राप्त गरेको औषधि पूर्ण मात्रामा नखाने र औषधि गलत समयमा गरेको बुढाले बताए। उनीहरुलाई उचित परामर्श दिने गरिएको उनको भनाई छ।

    समुदायमा क्यान्सर तथा कडा रोगका लक्षण भएकालाई समयमै अस्पताल जान र उपयुक्त अस्पताल, सरकारी सहुलीयतकाबारे परामर्श दिनुका साथै हरेक वस्तीमा घरदैलो र घुम्त्ी सेवा गर्दा स्थानीय जनप्रतिनिधिसंग समन्व्य गरी सेवा संचाला गरिएको बुढाको भनाई छ।े शनीवार ११०० जना भन्दा बढी जनसंख्या भएको वडा न ७ को महगाउँमा घम्ती सेवा संचालन गरिएको थियो जसमा ४० जनालाई दाँत सम्बन्धी सेवा र अन्यलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑