• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवालाई मधेसका काँग्रेस जिल्ला सभापतिहरूको चेतावनी

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार १२:३७
  • २७९७

    वीरगंज । मधेस प्रदेशका नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर गठबन्धन दल बिच भईरहेकाे सिट बाँडफाँड र उम्मेदवार सिफारिस प्रति आपत्ति जनाएका छन् । मधेस प्रदेशका बारा सहित ६ जिल्लाका काँग्रेस जिल्ला सभापतिहरुले बुधबार पार्टी सभापति देउवालाई भेटेर मधेस प्रदेशमा गरिएको सिट बाँडफाँड र उम्मेदवार सिफारिस बारे लिखित रुपमै ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका हुन् ।

    बाराका सभापति राजेश राय यादव,राैतहटका सभापति सुनिल कुमार यादव,सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, महाेतरीका सभापति नागेश्वर यादव,सप्तरीका सभापति रामदेव साह र सिरहाका सभापति रामचन्द्र यादवले देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । मधेसका काँग्रेस जिल्ला सभापतिहरूले गठबन्धन दलहरु बिच सिट बाँडफाँडमा मधेसमा काँग्रेसले एकदमै न्यून सिट लिने सहमित गरेकाे समाचार विभिन्न मिडयाबाट आइरहेकाले यसले मधेसमा काँग्रेसलाई क्षति पुरयाउने भएकाले यश प्रति धयान दिन नेतृत्वलाई सचेत गराएका छन् ।

    यसका साथै प्रतिनिधी र प्रदेशसभा क्षेत्रका लागि उम्मेदवार छनाैट गर्ने क्रममा केन्द्रीय कार्यसमितिले जिल्ला सभापतिसंग कुनै सल्लाह र समन्वय पनि नगरेकाे जिल्ला सभापतिहरूको गुनासाे छ । यसरी गर्दा आगामी निर्वाचनमा काँग्रेसलाई घाटा पुग्ने भएकाले बेलैमा ध्यान दिन आग्रह गर्दै मधेसका काँग्रेस जिल्ला सभापतिहरूले मधेसमा गठबन्धन दलहरु बिच सिट भागबन्डा गर्दा र उम्मेदवार छनाैट गर्दा जिल्ला सभापतिहरुसंग समन्वय र परामर्श गर्न पार्टी सभापति देउवाकाे ध्यानाकर्षण गराएका छन् ।

    अन्यथा जिल्ला सभापतिहरूसंग परामर्श र समन्वय नगरि टिकट वितरण गरिएमा त्यसले आागामी निर्वाचनमा पार्टीलाई हुने हानि नाेक्सानीकाे सम्पूर्ण जवाफदेही केन्द्रीय कार्यसमिति नै हुने चेतावनी समेत उनिहरुले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑