• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जब सांसदले काम देखाउँन विद्यालयको चर्पीको प्यान हातले नै गरे सफा

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १४:२६
  • २६०१

    वीरगंज । एक जना सांसदले काम देखा’उँन हातले नै शौचा’लय सफा गरेका छन् । यो घटना नेपालको भने होईन् । भारत, मध्य प्रदेशको एक विद्यालय पुगेका सांसद’ले हातले शौचा’लय सफा गरेका हुन् । रेवाबाट भारती’य जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्रा हातले शौचालय सफा गरेका का’रण चर्चामा छन् । बिही”बार उनी रेवाको खटक’रीमा रहेको बालिका विद्याल’यमा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म’दिनका अवसरमा उनी सो विद्यालय’मा पुगेका थिए । विद्यालय’द्धारा वृक्षारोपणको का’र्यक्रम आयोजना गरिएको थियो । त्यसबीच सांसद जना’र्दन मिश्रले विद्यालयको निरीक्षण पनि गरेका हुन् । जब उनी शौचालय गएँ, त्यहाँ धेरै फोहोर थियो । त्यसपछि सांसद आफै सर’सफाईमा जुटेका थिए । सांसदले शौ’चालय सफा गर्न ब्रश र पञ्जा’समेत प्रयोग गरेनन् । सांसदले हातले शौचा’लयको सिट सफा गरेको भिडियो अहिले सामाजिक सञ्जाल’मा भा’इरल हुँदैछ ।

    सांसदले यो काम गरिरहँदा विद्याल’यमा पिउन (चपरासी) पनि उप’स्थित थिए । शौचालय सफा गरेपछि जनार्दन मिश्राले प्रधानमन्त्री मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राज्यका मुख्य’मन्त्री शिवराज सिंह चौहान’सहितलाई ट्याग गर्दै भिडि’यो ट्वीट गरेका छन् । उनी प्रधान’मन्त्री मोदीका ठूला स’मर्थक हुन् । सरपञ्च हुँदै सांसद बनेका मिश्रले यसअघि पनि ६ पटक शौचालय सरस’फाइ गरेको भि’डियो सामाजिक सञ्जा’लमा शे’यर गरिसकेका छन् । त्यसमा पनि उनले प्रधान’मन्त्री मोदीलाई ट्याग गरेका थिए । उनले कयौं पटक फोहोर उठाउने’देखि टेबुल सर’सफाइ गरेको भिडियो बनाउने गरेका छन् । फेब्रुअरी २०१८ सांसद जनार्दन मिश्र संसदीय क्षेत्रमा जन’सम्पर्क गर्न बाहिरिएका थिए । त्यस क्रममा उनले जन’सम्पर्क अन्तर्गत ग्राम पञ्चायत हिनौटा पुगेर प्राथ’मिक विद्याल’यको निरीक्षण गरे । निरीक्ष’णको क्रममा, शौचालय सिट सफा गरेका थिए । त्यसअघि पनि जनार्दन मिश्रले सरसफाई अभियान:अन्तर्गत सडक सफाइ गरेको भिडियो बनाए । तर उनले शौचा’लयको सिट हातले सफा गरेको यो पहिलो पटक हो । धेरैले काम देखाउँन उत्तेजनामा आएको टिप्प:णी गरेका छन् । निरीक्ष’णको क्रममा, शौचालय सिट सफा गरेका थिए । त्यसअघि पनि जनार्दन मिश्रले सरसफाई अभियान:अन्तर्गत सडक सफाइ गरेको भिडियो बनाए । तर उनले शौचा’लयको सिट हातले सफा गरेको यो पहिलो पटक हो । धेरैले काम देखाउँन उत्तेजनामा आएको टिप्प:णी गरेका छन् ।

    शौचा’लय सफा गर्न सकिन्छ । ब्रस नभए स्थानीय कपडा र डण्डी’बाटपनि बनाउँ:न सकिन्छ । यसले बाल’बच्चामा गलत सन्देश जाने धेरैको बुझाई छ । मे २०२१ मा उनी रेवा जिल्लाको मौगञ्ज जिल्लाको ग्राम पञ्चायत सेमरि’या कुञ्ज बिहारी क्वारेन्टाइन केन्द्रमा पुगेका थिए । क्वारेन्टाइनको शौचा’लय एकदमै फो’होर देखेपछि उनले सांसदले सफा गर्ने निर्णय गरे । ब्रुम भेटिएन्, बाहिरबाट रुखका सुक्खा काठका टुक्रा’हरू मगाए, हातमा सर्जिकल पन्जा लगाएर शौचा’लय सफा गरेंका थिए । भाजपा सांसद जना’र्दन मिश्र आफ्नो विवा’दित बयानका कारण चर्चामा रहन्छन् । उनले २०२१ नोभे’म्बरमा रेवामा कले:क्टरको कलर समात्ने, थप्पड हान्ने, अधिकारी’लाई कुर्सीबाट निकालनेजस्ता कार्य गरिसकेका छन् । रेवा’का सांसद जनार्दन मिश्राले प्रधान’मन्त्री मोदीको दाह्री:लाई लिएर पनि टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री आवास योजनाको कार्यक्रममा जब’सम्म यो देशमा सबैले पीएम हाउस पाउँदैन’न् तबसम्म मोदीको दाह्रीबाट पीएम हाउस झरिरहन्छ भनेका थिए । मोदीले एक’पटक दाह्री फाले ५० लाख घर निस्कने उनको तर्क थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑