आज:
  • होमपेज / Breaking News

    आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १४:२०
  • ४००१

    वीरगंज । आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् । उनलाई गत मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक टेकप्रसाद राई जानकारी दिए । गत भदौ २१ गते बलात्कृत भएको खबर अहिले बाहिरिएको छ । स्रोतका अनुसार थापा आफ्नै सालीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । नाता पर्ने ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती करणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जाएको छ । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् । घटनाबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । यो पनि – खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित सित्खामा गत आइतवार विभत्स ढंगले ५५ बर्षीय बिबी माझीको हत्या गरिएको आरोपमा पक्राउ परेका २३ जनाले हिरासतमै कामेर हैरान बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको विषयमा सोधपुछ गर्नको लागि पक्राउ परेकाहरु आइतवार साँझ र सोमवार दिउसोसम्म नै कामेका थिए । पक्राउ परेका मध्ये ११ जनालाई प्रहरीले पछि पुनः आउने शर्तमा रिहा गरेको छ भने बाँकी १२ जनालाई भने हिरासतमै राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    एक प्रहरी अधिकृतले भने,‘पक्राउ परेकाहरु पितृ आए भन्दै सुरुको दिनमा कामेका थिए, अहिले कामने क्रम रोकिएको छ, हामी अनुसन्धान गरिरहेका छौं । बयानको क्रममा माझीको आफूहरुले नभई पितृले मारेको जवाफ दिएका छन् । प्रहरीले भने अन्धविश्वासको कारण बृद्धाको मृत्यु भएकाले घटनामा संलग्न सबैलाई कारवाही हुने जनाएको । यसैबीच घटनामा परी घाइते भएकी बिबी माझीकी आमाको भने मन्थली अस्पतालमा भइरहेको छ । उनको अवस्था सुधार भइरहेको प्रहरील बताएको छ । उनको अवस्था सुधार भएपछि घर फर्कनसक्ने अवस्था नरहेकाले प्रहरीले खाँडादेवी गाउँपालिकासँग उनको बसोबासको लागि आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑