• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्यासी जेलबाट छुटेको विरोधमा पिडित परिवारद्धारा परवानीपुरमा प्रदर्शन

  • वीरगंज संजाल
  • ५ आश्विन २०७९, बुधबार १७:१३
  • २२२१

    वीरगंज । नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा आजिवन काराबास सजाय भोगिरहेका रामचन्द्र प्यासी जेलमुक्त भएपछि पीडित आलम परिवार आक्रोशित बनेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेसँगै प्यासी गत सोमबार वीरगन्ज कारागारबाट जेलमुक्त भएका थिए ।हत्याको मुख्य योजनाकारको रुपमा दोषी ठहर भइ जन्मकैदको सजायमा वीरगन्ज कारागारमा विगत ९ वर्ष देखि रहेका प्यासी जेलमुक्त भएपछि आलमका परिवार र स्थानीय भने आक्रोशित बनेका हुन् । न्यायलयबाट प्राप्त न्याय खोसेर सरकारले पीडितलाई थप पीडा दिएको पिडित परिवारको भनाइ छ ।प्यासीलाई जेलमुक्त गराएकोमा असन्तुष्टि जनाउँदै आलमका परिवार र स्थानीयले बुधबार पपरवानीपुरमा विरोध प्रदर्शन गरेका छन् । परवानीपुरमा गरिएको विरोध प्रर्दशनमा आलमका परिवार र स्थानीयले पीडकलाई संरक्षण गरेर पीडितको न्याय खोसिएको भन्दै आक्रोश पोखेका थिए ।

    ’पहिला हाम्रो परिवारको खुसी खोसियो। अहिले हामीले पाएको न्याय खोसियो,’ आलम परिवारका एक सदस्यले भने, ’अपराधीलाई मुक्त गरेर सरकारले पीडितको न्याय खोसेको छ।’नेकपा एमालेको मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलमको २०७० साल असोज १८ गते परवानीपुरमा गोली हानी हत्या भएको थियो। २०७० को दोश्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नंबर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको २४ घण्टा नबित्दै आलम माथि परवानीपुरमा गोली प्रहार भएको थियो। चुनावी अभियानमा हिँडिरहेका बेला आलमलाई मोटरसाइकलमा आएका ब्यक्तिले आलमलाई गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते आलमको २०७० असोज २४ गते उपचारका क्रममा काण्ठमाडौंमा निधन भएको थियो। आलमको निधन भएपछि एमालेले उनकी पत्नी नेजमा आलमलाई टिएको दिएको थियो। नेजमा उक्त निर्वाचनमा निर्वाचित भएकी थिइन्।

    आलम हत्याका मुख्य योजनाकार प्यासी थिए। नेकपा एमालेबाट २०६४ सालको संविधानसभा निर्वाचनपछि समानुपातिक सभासद रहेका प्यासीले २०७० सालको निर्वाचनमा टिकट नपाएपछि आलमको हत्या योजना बुनेका थिए । एमालेले आलमलाई टिकट दिएपछि प्यासीले उम्मेदवारी दर्ताको गराएको भोलिपल्टै मतियार प्रयोग गरेर आलममाथि गोली प्रहार गर्न लगाएका थिए। आलमको हत्यालगत्तै अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्यासीलाई २०७० कात्तिक ९ गते सिमराबाट पक्राउ गरेको थियो। उनकै योजनामा अन्य मनोज पाण्डे, विपिन यादव, अतिक खान र राजु श्रीवास्तव भन्ने व्यक्तिले आलममाथि गोली प्रहार गरेका हुन्। प्यासी जेलमुक्त भए पनि अन्य भने सजाय भुक्तान गरिरहेका छन्। उच्च अदालतले प्यासी र मोटरसाइकल चालक पाण्डेलाई आजीवन कारावास र अन्यलाई १० वर्षको कैद फैसला सुनाएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑