• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिराभावानी गाउँपालिकाका दलित बस्तीमा पनि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

  • वीरगंज संजाल
  • ५ आश्विन २०७९, बुधबार १७:०५
  • १९६९

    वीरगंज । पर्साको जिराभावानी गाउँपालिका वडा नम्बर ४ सुपौलीको दलित बस्तीमा बुधबार ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस छलफल र अन्तरकृया मनाइएको छ । ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुधबार पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साले दलित वस्तीमा दलितहरुसंग छलफल र अन्तरकृया गरेको हो । कर्यक्रममा पिसफोर दलितस फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामले दलितसंग समाजले मात्र नभइ राज्यले पनि गरिरहेको बताए ।

    त्यसकारण दलितहरु ऋाफनो अधिकारका लागि एकजुट हुन जरुरी रहेको भन्दै उनले सामाजिक विभेद अन्त्यका लागि सबै दलित एकजुट हुनु पर्नेमा जोड दिए ।उनले निःशस्त्र आन्दोलनबाट पनि दलितले आफनो हक अधिकार पाउनेमा आफु विश्वस्त रहेकाले यसकै लागि फाउण्डेशनले सामाजिक आन्दोलन गरिरहेको बताए । फाउन्डेशनका उपाध्यक्ष चन्द्रकिशोर रामले दलितको अधिकार सुनिश्चित राज्यका तर्फबाट सम्बोधन गरि सुनिश्चित नगरे सम्म दलितहरुको आन्दोलन चलिरहने बताए ।

    दलित महिला शान्ति देवी मुसहरीनले दलितसंग हुने छुवाछूत लगायतका सामाजिक विभेद अन्त्य नभए सम्म समाजमा शान्ति पनि नहुने बताइन् ।फाउन्डेसनका सदस्य एंव दलित नेता पारमानन्द रामले दलितको शिक्षा र सशक्तीकरणका लागि आफुहरुको सामाजिक आन्दोलनले निरन्तरता पाइरहने बताए । दलित अधिकार दबाब समुहका अध्यक्ष रामचन्द्र रामको अध्यक्षता र जिराभवानी गाउँपालिका ४ का वडा अध्यक्ष राजेश्वर थारूको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा दलित महिला वडासदस्य कौशिल्या देवी राम , संस्थाका सुरेन्द्र पासवान , अशोक राम ,सन्जोग राम ,शिव राम लगायतका दलित अगुवा र महिलाको सहभागिता रहेकोे थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑