• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोली दागेर एक व्यवसायीको हत्या

  • वीरगंज संजाल
  • ५ आश्विन २०७९, बुधबार १२:५३
  • ५५३७

    वीरगंज । काठमाडौंमा गोली दागेर सर्लाही घर भएका एक व्यवसायीको हत्या भएको छ । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका लाल मोहम्मद अन्सारीको सोमबार साँझ गोली दागेर हत्या भएको हो । पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालकअन्सारीलाई साँझ मोटरसाइकलमा आएका दुई जनाले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

    गोली लागेर घाइते उनलाई सुरुमा शंखरापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । बा ६ च ५१५२ नम्बरको गाडीमा आएका अन्सारीलाई गोठाटारको जम्बुडाँडास्थित उनको फ्याक्ट्री अगाडि गोली प्रहार गरिएको थियो । उक्त गाडी अन्सारीको गार्मेन्टमा सामान अर्डर गर्न आएका रामप्रसाद गौतमको भएको खुलेको छ । गाडीमा सँगै रहेका गौतमका अनुसार ४ राउन्ड गोली प्रहार भएकामा अन्सारीलाई ३ गोली लागेको थियो । गोली प्रहार गरेपछि त्यही पेस्तोलले अन्सारीको टाउकामा हानेर उनीहरू पल्सर बाइकमा भागेको गौतमले बताएका छन् । गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।

    केही वर्षअघिदेखि परिवारसँगै काठमाडौंमा बस्दै आएका अन्सारीको विगत भने आपराधिक पृष्ठभूमिको देखिन्छ । ५७ वर्षीय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका थिए । जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ मा जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत उपनामले चिनिएका उनी व्यक्ति हत्या र जाली नोटको कारोबारमा कैद सजाय भुक्तान गरी २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका थिए । उनको हत्या अन्तर्राष्ट्रिय गिरोहले गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनापछि प्रहरीको विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत विशिष्टीकृत अपराधको अनुसन्धान गर्ने युनिटबाट प्रहरी अनुसन्धान गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑