• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गहवामाई मन्दिरको सौन्दर्यीकरण अन्तिम चरणमा

  • वीरगंज संजाल
  • २९ भाद्र २०७९, बुधबार ११:४६
  • २४३७

    वीरगंज । वीरगंजस्थित गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । वीरगन्ज महानगरको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यर्कीरणको माग महानगरवासीले गर्दै आएका थिए । यहाँ दसैंमा ठूलो मेला लाग्छ । हाल वीरगन्ज महानगरले ८० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत मन्दिर सौन्दर्यकरण थालेको हो । निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको महानगर प्रमुखका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । ‘घटस्थापनाअघि नै सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ,’ उनले भने ।

    मन्दिरको चारै दिशामा रहेको सडकमा करिब ४ सय मिटर क्रंक्रिट ब्लक पेवर्स लगाउने काम भइरहेको उनले बताए । तीन दिशाको सडकको काम करिब सम्पन्न भइसकेको छ । त्रिभुवन राजपथसँग जोडिएको पश्चिम दिशाको सडकको काम हाल भइरहेको छ । यो सडकमा रंगोली निर्माण भइरहेको उनले बताए । यसबाहेक फुटपाथमा नयाँ कर्भ स्टोन तथा छेउका नालामा स्ल्याब हालेर छोप्ने काम पनि भइरहेको उनले बताए । ‘गहवामाई मन्दिर क्षेत्र वीरगन्जको मुटु हो, यो क्षेत्र सुन्दर बनाएर महानगरमा आउने पाहुनाले पनि प्रशंसा गर्ने खालको वातावरण हुनुपर्छ भन्ने हाम्रो सोच हो,’ अमात्यले भने, ‘पहिलो चरणको निर्माण सम्पन्न भइसकेपछि दोस्रो चरणमा महानगरको मुख्य सडकबाट मन्दिरतर्फ जाने सडकको मुखमै रेलिङ र चेन लगाएर उक्त सडकमा सवारीसाधनको आवागमन रोक्ने र सडकछेउ विश्रामका लागि केही बेञ्च पनि राख्ने योजना छ ।’

    त्यसपछि, मिनाबजार, पूर्वतर्फको ३ नम्बर र दक्षिणतर्फको २ नम्बर सडकबाट पनि सवारीसाधनको आवागमन र फुटपाथमा व्यापार गर्नेलाई रोक लगाई उक्त क्षेत्रलाई खुला राखेर सर्वसाधारणलाई आवागमनमा राहत दिने र मन्दिरको वरपरको क्षेत्रकै शोभा बढाउने योजना रहेको उनले बताए । योजनामा उपभोक्ता समितिको पनि १० प्रतिशत योगदान रहेको अमात्यले जानकारी दिए । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑