• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपाका केन्द्रिय सदस्य मुरली मनोहर तिवारी सहित २६ जना माओवादीमा प्रवेश

  • वीरगंज संजाल
  • २३ भाद्र २०७९, बिहीबार २०:१५
  • ३११३

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका केन्द्रिय सदस्य मुरली मनोहर तिवारी (सिपु) सहित २६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पर्साको कालीकामाइ गाँउपालिका ५ बिरन्चीबर्वा निवासी तिवारी सहित २६ जनाले जसपा परित्याग गरेको दुइ दिन पछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनिहरुलाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    यसअघि गत मङगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिवारीले जसपाको नेतृत्व तहमा स्वेच्छारिता , निरकुंशता र एकलौटी ढंगबाट पार्टी सन्चालन गर्ने प्रवृति बढेकाले आफुहरुले सामुहिक रुपमा जसपाबाट राजीनामा दिएको बताएका थिए । साथै उनले पार्टीमा बढ्दै गएको बेथिती र विकृती बारे नेतृत्वलाइ पटक पटक बैठक र छलफलका माध्यमले ध्यानाकर्षण गराएको भएपनि समस्या सामधानको सट्टा नेतृत्व तह सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकाले बाध्य भएर आफुहरुले राजनीनामा दिनु परेको बताएका थिए ।

    तिवारीसंगै जसपा परित्याग गरि माआोवादीमा प्रवेश गर्नेहरुमा रन्जन साह , लक्षमण साह , चोकट महत्तो , अलाउदिन मियाँ , जबर अली , अनुपमा तिवारी , रामकलश साह , जाकिर हुसैन , गम्भिरा साह , अमरेश कुशवाहा , पन्नालाल साह , आमीर हवारी , सत्रुधन सहनी , विवेक गुप्ता गरि २६ जना रहेका छन् । जसपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका सिपु तिवारीलाइ माओवादी केन्द्रले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑