• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुर्खेतमा ७१ जनामा डेंगु संक्रमण

  • वीरगंज संजाल
  • २२ भाद्र २०७९, बुधबार १२:३७
  • १६३३

    सुर्खेत । सुर्खेतमा साउनयता सुर्खेतमा ७१ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भएको छ । खासगरी जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयमा कार्यरत प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) दयाराम पंगालीले भने, ‘वीरेन्द्रनगर नगरपालिकाका ६ वटा वडामा डेंगुका विरामी बढ्न थालेका छन् ।’ देशभर डेंगुका विरामी बढ्न थालेपछि कार्यालयले सुर्खेतका अस्पताल तथा स्वास्थ्यचौकीमा उपचारका लागि आएका विरामीको सर्वेक्षण गरेको थियो ।

    सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, सुर्खेत अस्पताल, देउती अस्पताललगायतका स्वास्थ्य केन्द्रहरुमा डेंगुका विरामी सम्पर्कका आएका थिए । वीरेन्द्रनगर नगरपालिका–१, २, ८, १० र ११ वडामा डेंगुका विरामीको चाप धेरै रहेको पंगालीले बताए । सुर्खेतमा डेंगुको जोखिम यस अघिका वर्षमा समेत थियो । प्रयोगशाला प्राविधिक पंगालीले दिएको जानकारीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । २०७८/०७९ मा भने एक सय ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरस संक्रमण हो । बालरोग विशेषज्ञ डा. नवराज केसी भन्छन्, ‘डेंगु संक्रमितलाई एकदम धेरै ज्वरो आउछ । शरीर तथा हातखुट्टा बेस्सरी दुख्न थाल्छन् । यो लक्षण भएका विरामीले डेंगुको चेकजाँच गर्नै पर्छ ।’

    पहिलो लक्षणसँगै पेट दुख्ने, धेरै उल्टी हुने, अलिअलि रिंगटा लाग्ने, बेहोश जस्तै हुने वा चक्कर लागि राख्ने भएमा डेंगुको दोस्रो लक्षण भएको हुनसक्छ । यसले शरिरमा रक्तचाप घटाउदै लैजान्छ र अन्त्यमा मानिसको मृत्यु पनि हुन सक्ने डा. केसीले जानकारी दिए । डेंगुका लक्षण बढ्न थालेमा तुरुन्त स्वास्थ्य परिक्षण गर्नुपर्छ । ‘मान्छेलाई डेंगु लाग्यो भनेमा डराउन हुदैन । यसले ज्यान नै लिनसक्ने सम्भावना निकै कम हुन्छ । तर लक्षण देखिनासाथ यसको पहिचान गर्नै पर्छ । जति ढिलो पहिचान भयो त्यति खतरा बढ्दै जान्छ । त्यसैले लक्षण देखिनासाथ तत्काल स्वास्थ्य परीक्षण गर्न जरुरी छ’, केसीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑