• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार ११:५४
  • ३६१७

    वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा न. २ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । निसुल्क स्वास्थ्य शिबिरमा ३३६ जनाले स्वास्थ्य जाच गरेको थियो ।आँखा चेकजाँच २०० जनाले गरेकोमा ३५ जनामा मोतिया बिन्दु देखीएको थियो भने उनिहरुको निसुल्क अपरेसन गर्ने बताए । त्यसैगरि फिजिसियन तर्फ ९६ जना , डेन्टर ( दात ) तर्फ २५ जना र बालरोग तर्फ १५ जनाले चेकजाँच गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराइको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि आलमले स्वास्थ्य चेकजाचका लागि कतिपय महिलाहरु , बृद्वहरु र बालबालिकाहरु चिकित्सालय जान मान्दैनन। सानोतिनो रोग लागेमा पनि पैसाको अभावले होस वा समयको अभावले होस , अस्पताल जान चाहदैन्न त्यस्ता व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजनाले उनिहरु लाई ठूलो लाभ हुने र आफ्नै वडामा निसुल्क स्वास्थ्य शिविरको आयोजनाले खुशी भै चेकजाच गराउन आउछन र त्यस्ता कार्यक्रम हुनु पर्छ र मेरो तर्फबाट जे सहयोग हुन्छ म गर्न तयार भएको बताए ।

    त्यसै गरि विशिष्ट अतिथिमा बिरगंज महानगर पालिका वडा न. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली ,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरी,निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपाने ,वीरगन्ज महानगरपालिकाका उप-प्रमुखको प्रेस सल्लाहकार तथा सामुदायिक सेवा केन्द्र छपकैया-२ का आजिवन सदस्य महमद सदाब , वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , रुङ्ग्टा वेलफेयर सोसाईटीका सुरेश रुङ्गटा , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, व्यवस्थीत बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की , दन्तरोग विशेषज्ञ डा. रेयाजुल हक , बालरोग विशेषज्ञ डा. असलम अन्सारी , आँखा विशेषज्ञ डा .महेश सिंह धामी , फिजिसियन विशेषज्ञ डा. रबिरन्जन साह , प्रसुतीरोग विशेषज्ञ डा. प्रिति भट्टराई , सा. से. केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल लगायतकाको उपस्थिति रहेको थियो ।
    स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेमा कुमारी सिंह ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑