• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज पर्साद्वारा ज्ञापनपत्र

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार २१:३१
  • १७०९

    बिरगंज । नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज पर्साद्वारा ज्ञापनपत्र बुझाएका थिए । फोनिजको संघिय कार्य समितिको निर्णय अनुसार देशव्यापी रुपमा नेपाल पत्रकार महासघ जिल्ला शाखा मार्फत केन्द्रिय कार्यसमिति काठमाडौंलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।
    आज फोनिज पर्साका अध्यक्ष अजित भुजेलले नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीलाई सो ज्ञापनपत्र पढ्ने बुझाएका थिए ।
    ज्ञापनपत्रमा वर्तमान नेपाल पत्रकार महासघको जग तत्कालीन ” नेपाल पत्रकार संघ ” नै हो।नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।बि. स. २००८ बैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतुत्वमा “नेपाल पत्रकार संघ” गठन गरेको थियो ।बि. स. २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुर्न गठन भयो।थप पत्रकारलाई संघमा संगठित गर्ने उदेश्यका साथ संघको पुनगठन गरिएको थियो ।

    अकाट्य तथ्यहरुका आधारमा हाल नेपाल पत्रकार महासघ ( तत्कालीन नेपाल पत्रकार संघ ) को सस्थापक सभापति ( हाल अध्यक्ष ) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरुले पुष्टि गरिसकेको छ ।तर , नेपाल पत्रकार महासघले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई सस्थापक अध्यक्ष मान्दै आएको छ ।महासघको यो कदमप्रति नेपाल पत्रकार महासघ ( फोनिज) ले गम्भीर बिमती राख्दै आएको छ ।बि. स. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनगठित हुदा कृष्ण प्रसाद भट्टराई सभापति बन्नु भएको तथ्य साचो हो।उहाको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ , आदरभाव प्रकट गर्नु पर्दछ ।फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ ।सन्त नेता भट्टराईको सामाजिक , राजनितिक योगदानको यथोचित सम्मान र कदर होस भन्ने कुरामा हाम्रो बिमती छैन ।तर, तथ्यहरुले ” नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु हुन्छ ” भन्ने पुष्टि भैइसकेको अवस्थामा ” कृष्ण प्रसाद भट्टराई नै सस्थापक अध्यक्ष हुनुहुन्छ ” भन्नू स्वयम् भट्टराईको बिस्वार्थ योगदानको अपमान मात्र होईन , नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र ईतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो।त्यसकारण प्राप्त तथ्य र प्रमाणहरुका आधारमा नेपाल पत्रकार महसघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुनुहुन्छ ।यो तथ्य सर्वस्विकार्य बनिसकेको छ ।

    यसर्थ , नेपाल पत्रकार महासघले आफ्नो दस्तावेजहरुमा महासघको सस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत बिवरण सच्याएर ” नेपाल पत्रकार महासघका सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ ” भन्ने सहि तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासघसङ्ग जोडदार माग गरिएको सो ज्ञापनपत्रमा उल्लेख गरेको छ । सो कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , केन्द्रिय सदस्य जगत राई , प्रदेश प्रतिनिधि सम्भु चौधरी , पर्सा शाखाका कोषाध्यक्ष संतोषमान रन्जितकार,सदस्य दिपेन्द्र चौधरी लगायतकाको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑