• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोटरसाइकल आयातमा प्रतिबन्ध जारी रहेपछि वीरगञ्ज नाका भएर विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रशितले बढ्याे

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार ११:११
  • १६३५३

    वीरगंज । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउन महिनामा देशको मुख्य नाका वीरगञ्ज भन्सार नाका भएर विद्युतीय मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार साउन महिनामा यो नाका भएर आयात हुने विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रतिशतले बढेको हाे। यो महिनामा वीरगञ्ज नाका भएर कुल दुई करोड ८४ लाख ५९ हजार बराबरको २ सय ८१ वटा विद्युतीय मोटरसाइकल आयात भएको हाे। यो गत आव २०७८/७९ को साउन महिनाको भन्दा २ सय ८५ प्रतिशतले बढी हो। सो महिनामा यो नाका भएर ५६ लाख ६३ हजार बराबरको ७३ वटा मात्रै विद्युतीय मोटरसाइकल आयात भएको थियो।

    सरकारले आगामी भदौ १४ गतेसम्मको लागि १५० सिसीभन्दा बढी क्षमता भएको मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउनुका कारणले पनि बितेको महिनामा विद्युतीय मोटरसाइकलको आयात बढेको जनाइएको छ। देशमा विदेशी मुद्रा घट्दै गएपछि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गएको वैशाख १३ गतेदेखि २५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै आगामी भदौ १४ गतेसम्म १५० सिसीभन्दा माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाएको हाे।

    प्रतिबन्धपछि मोटरसाइकल आयात ६७ प्रतिशतले घट्यो

    सरकारले १५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा आगामी भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएपछि वीरगञ्ज भन्सार नाका भएर साउन महिनामा मोटरसाइकलको आयातमा ६७ प्रतिशतले कमी आएको छ। चालु आवकाे साउन महिनामा यस नाका भएर १७ करोड ६४ लाख १० हजार बराबरको जम्मा एक हजार ८४८ वटा मोटरसाइकल आयात गरिएको छ। जबकि प्रतिबन्ध नलागेको गत आवको साउन महिनामा वीरगञ्ज नाका भएर ४३ करोड १ लाख ४८ हजार बराबरको पाँच हजार ५५४ वटा मोटरसाइकल आयात भएको थियो। वीरगञ्ज नाका भएर भारत तथा अन्य मुलुकहरूबाट मोटरसाइकल आयात हुँदै आएकोमा प्रतिबन्ध लागेपछि त्यसको असर वीरगञ्ज भन्सार कार्यालयको राजश्वमा पनि परेकाे छ। जसकारण ६० प्रतिशत कम राजश्व संकलन भएकाे छ।

    चालु आवको साउन महिनामा मोटरसाइकलको आयातबाट भन्सारले २१ करोड ३९ लाख ५४ हजार राजश्व संकलन गरेको छ भने गत आवकाे यही महिनामा मोटरसाइकलको आयातबाट वीरगञ्ज भन्सारले ५२ करोड ९७ लाख ४६ हजार राजश्व संकलन गरेको थियो। यस नाकाबाट मोटरसाइकल लगायतका सवारी साधनको आयातमा प्रतिबन्धपछि साउन महिनामा भन्सार कार्यालयले राजश्व लक्ष्य समेत भेट्टाउन सकेको छैन। सवारी साधनको आयातमा कमी आएपछि भन्सार कार्यालयले भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भेटाउन नसकेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। साउन महिनामा भन्सार कार्यालयले लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै
  • रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो
  • माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    News

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    News

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    News

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑