• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल सदभावना पार्टी परित्याग गरेको सरिता गिरीको घोषणा

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १९:१५
  • २८९३

    वीरगंज । नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। केही दिनअघिमात्र नेपाल सदभावना पार्टी प्रवेश गरेकी उनले पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेकी हुन्। ‘म दिवगंत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सदभावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ गिरिले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

    यद्यपि नेपाल सदभावना पार्टीलाई आफ्नो सदभावना सदैव रहने उनले बताएकी छन्। ‘नेपाल सदभावना पार्टीलाई मेरो सदैव सदभावना रहनेछ, कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो,’ उनले भनेकी छन्। कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको भाइबुहारी सरिता सुरूदेखि मधेस केन्द्रित दलमा आवद्ध भएर राजनीति गर्दै आइरहेकी छिन्। नेपाल सदभावना पार्टीबाट राजनीतिमा प्रवेश गरेकी उनी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन्।

    संसदबाट नेपालको नयाँ नक्सा अनुमोदन गर्न संविधान संशोधन गर्ने क्रममा विपक्षमा उभिएपछि पार्टीले कारबाही गरेर उनलाई सांसदबाट निलम्बन गरेको थियो। त्यसयता स्वतन्त्र भएर रहेकी सरिता केही दिनअघिमात्र नेपाल सदभावना पार्टीलाई ब्युँत्याउने गरी पार्टी प्रवेश गरेकी थिइन्। नेता गिरिको निधनपछि नेपाली कांग्रेसमा प्रवेश गरेर उनको राजनीतिक विरासतलाई अगाडि बढाउन सरिताले नेपाल सदभावना पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेको आकलन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन
  • सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    News

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    News

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑