• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज हेल्थ केयरको लापरवाही बिरुद्ध बिरगंजमा प्रदर्शन

  • वीरगंज संजाल
  • ५ भाद्र २०७९, आईतवार १४:११
  • ३२०५

    वीरगंज । वीरगञ्ज हेल्थ केयर हस्पिटलले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तले प्रदर्शन गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गर्ने अस्पताल र चिकित्सकलाई कारवाहीको माग गर्दै बिरामीका परिवारले प्रदर्शन गरेका हुन् ।

    वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै अस्पताल र शल्यक्रिया गर्ने चिकित्सक जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको विरुद्धमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गनमा २ घण्टा धर्ना दिएका छन् । वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुलहैस अन्सारीलाई र शल्यक्रिया गर्ने चिकित्सक डा. आशिफ अन्सारीलई पक्राउ गरेर कारवाही गर्नुपर्ने उनीहरुको माग छ । ‘वीरगञ्ज हेल्थ केयर हस्पिटल मुर्दावाद, डाक्टर होइन हत्यारा हो, डाक्टर आशिफलाई जेल गर’ लगायतका नाराहरु लेखिएको ब्यानर बोकेर उनीहरु धर्नामा बसेका छन् ।

    ३ दिन अघि नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेर चिकित्सक र अस्पताल सञ्चालकलाई पक्राउ गर्न माग गरेका उनीहरुले आइतवारदेखि धर्नामा बस्ने चेतावनी दिएका थिए । धर्नालाई निरन्तरता दिने र विरोधको स्वरुप परिवर्तन गर्दै जाने बिरामीका दाई मुम्ताज अन्सारीले यात्रा डेलीलाई बताए । गत साउन २६ गते सो हस्पिटलमा भर्ना भएका अन्सारीको पहिलो शल्यक्रिया डा. अन्सारीले नै असफल बनाएको र दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रीत रक्तश्राव हुँदा विरामीको अवस्था झन विग्रीएको बिरामीका दाई मम्ताजले बताए । मम्ताजका अनुसार बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑