• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अखिल नेपाल किसान महासंघ फतुवा बिजयपुरको प्रथम नगर अधिवेशन सम्पन

  • वीरगंज संजाल
  • २६ श्रावण २०७९, बिहीबार २३:५१
  • २५४९

    रौतहट । नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ।

    कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए। त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए ।

    उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ। कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए।

    त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑