• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

  • वीरगंज संजाल
  • २२ श्रावण २०७९, आईतवार १५:४०
  • २३६१

    वीरगंज । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । १० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ जना सदस्य रहेको गाउँसभामा ५१ प्रतिशत उपस्थित हुनु पर्छ । एमाले एकातिर र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अर्कोतिर हुँदा गाउँसभा गर्न समस्या भइरहेको छ ।

    गाउँसभामा आर्थिक वर्ष २०७९÷८० का लागि ४८ करोड ८६ लाखको बजेट, नीति तथा कार्यक्रम भने प्रस्तुत गरिएको छ । प्रसौनीस्थित गाउँपालिका कार्यालयमा उपाध्यक्ष किरण देवीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास लगायत क्षेत्रलाई समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रसौनी गाउँपालिका गाउँसभा सञ्चालन कार्यविधि २०७५ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले दुई महिनाभित्र पहिलो गाउँसभा बैठक बोलाउनुपर्ने व्यवस्था छ । त्यो गाउँसभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएपछि मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । गणपुरक संख्या नपुगेमा तीन दिन भित्र पुनः गाउँसभा बस्नेगरि सूचना गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा गाउँसभाको दोस्रो बैठक ढिलो गरी २१ साउनका लागि डाकिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले गाउँसभा अधिवेशनमा १८ जना मात्रै उपस्थित भएकोले बजेट, नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिए ।

    ‘बोर्ड (कार्यपालिका) बैठकबाटै साउन २१ गते गाउँसभा बैठक गर्ने निर्णय भएको हो, सबैले योजनाहरु पनि ल्याएर दिएका थिए’, उनले भने ‘तर बैठकमा १८ जना मात्रै सहभागी भए, बजेट, नीति तथा कार्यक्रम पारित हुन सकेन ।’ गाउँपालिका अध्यक्ष विनोद कुमार जयसवालले गाउँसभा बैठकमा प्रवेश गरे पनि कोरम नपुगेका कारण बजेट नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिए । अध्यक्षले आफ्नो अनुकूल गठन गर्न सक्ने ५ वटा समितहरु मध्ये ४ वटामा अन्य दलका वडा अध्यक्षलाई नेतृत्व गर्न दिएको, महानगर, उपमहानगरले दिएको बजेट सिलिङ भन्दा बढी रकम वडाअध्यक्षहरुलाई दिँदा पनि उनीहरुले असहयोग गरेको अध्यक्ष जयसवाल बताउँछन् ।‘वीरगञ्ज महानगरपालिका र कलैया उपमहानगरपालिकाको बीचमा प्रसौनी गाउँपालिका पर्छ । दुवै पालिकाले वडालाई दिएको बजेट भन्दा बढी मैले ८५ लाख रुपैयाँ दिएको छु’, उनले भने, ‘तर पनि अनेक बहानामा गाउँसभा सफल हुन दिएका छैनन । अनलाइन खबरबाट संभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑