• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा राष्ट्रिय परिचयपत्र र पासपोर्टका लागि पालिकाबाटै अनलाईन फाराम भर्ने व्यवस्था

  • वीरगंज संजाल
  • १९ श्रावण २०७९, बिहीबार १८:२५
  • ३६४५

    वीरगंज । बारामा पनि राष्ट्रिय परिचय पत्र र ई–पासपोर्ट बनाउनका लागि भर्नुपर्ने अनलाईन फाराम हरेक पालिकाबाटै भर्न सकिने भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले राष्ट्रिय परिचयपत्र बनाउनु अघि भर्नुपर्ने अनलाईन फाराम भर्न सदरमुकाम कलैयामा आउन नपर्नेगरि व्यवस्था मिलाईएको जानकारी दिए ।त्यसका लागि जिल्लाका १६ वटै पालिकाका एमआईएस अपरेटरहरुलाई तालिम दिईसकिएको उनले बताए ।

    विभिन्न पालिकाबाट आएका जनताले सामान्य फर्म भर्न कै लागि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने र समय पनि खेर जाने गरेको गुनासो आएपछि समस्या समाधानका लागि पालिकाबाट नै दुवै फर्म निःशुल्क भर्नेगरि व्यवस्था मिलाईएको उनको भनाई छ ।‘राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको फाराम भर्ने क्रममा साईबरहरुले १ हजार, २ हजार लिएर ठग्ने गरेको गुनासो आयो ।’ उनले भने ‘ अब स्थानिय तहबाटै निःशुल्क फाराम भर्न सक्नेगरि व्यवस्था मिलाएका छौं, फाराम भरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयमा आएर बायोमेट्रिको काम गराउँदा हुन्छ ।’यसो गर्दा आम जनताको समय र पैसा दुवै बचत हुने उनको दावी छ ।

    प्रमुख जिल्ला अधिकारी कटुवालले बारामा विदाका दिन कुनैपनि सरकारी गाडी नचलाउन पनि निर्देशन दिएका छन् ।‘अति आवश्यक काम परे पास लिएर मात्र गाडी चलाउन पाईन्छ ।’ उनले भने ‘ देशको बर्दी बिनाको प्रहरी जनता भएकाले उनीहरुले निगरानी गर्न सक्छन् । विदाको दिन पास बिनाका गाडी गुडेको अवस्थामा रोकेर स्थानीय प्रहरीलाई खबर गर्नुस ।’प्रजिअ कटुवालले अतिक्रमण भएका सार्वजनिक जग्गालाई स्थानीय सरकारले आफ्नो मातहतमा ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको समेत बताए । अनलाइन खबरबाट साभार गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑