• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

  • वीरगंज संजाल
  • १९ श्रावण २०७९, बिहीबार १३:०२
  • २१०९

    वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशनबाट मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपक कुशवाहा, श्याम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चौरसिया, श्याम सर्राफ, अनुप यादव, सरोज पटेल लगायत रहेका छन् ।

    यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहने गरी थपमा संजय साह, नरेश सर्राफ, संतोष साह, आशमहमद मियाँ र दिपक चौरसियालाई पनि निर्विरोध चयन गरेको छ । त्यसैगरी अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनोज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चौरसियालाई पनि निर्विरोध चयन गरेको छ ।अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सचिव नागेन्द्र चौधरीले गरेका थिए । सचिव चौधरीले पत्रकारहरुलाई हुँदै नभएको समाचार लेखेर कसैको चरित्र हत्या नगर्न पनि आग्रह गर्दै तथ्यको अधारमा सत्य समाचार लेख्न सुझाव दिएका छन् । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले संचार माध्यम प्रतिको विश्वास खस्न नदिने गरी समाचार लेख्नुपर्नेमा जोड दिए ।

    लोकतन्त्र र समाजवादको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गर्दै मधेश प्रदेश सरकार सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको जिकिर गरे ।
    समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिको यात्रामा रहेको वताए । उनले पत्रकारिता जहिले पनि समाज रुपान्त्रणको लागि हुनु पर्ने वताए । संघठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिट ब्युरो सदस्य एवम् पर्सा इन्जार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवम् वीरगञ्ज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दीपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबास साह, मधेश प्रदेशका संयोजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे मगर लगायतको उपस्थिती रहेको थियो । संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव अजय चौरसियाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    News

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑