• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नागरिकता लिने विद्यार्थीको घुइँचो

  • वीरगंज संजाल
  • १८ श्रावण २०७९, बुधबार १६:३७
  • २७६५

    वीरगंज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ । इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रामनरेश रामले एसईईको नतिजा सार्वजनिक भएलगत्तै नागरिकता फाँटमा सेवाग्राहीको चाप दोब्बर वृद्धि भएको जानकारी दिनुभयो । बरहथवाबाट दैनिक ३० देखि ४० जनासम्मले नयाँ नागरिकता लिने गरेकोमा एसईईको नतिजापछि दैनिक ७० देखि ८० जना सेवाग्राही नागरिकता बनाउन आउनेगरेको कार्यालयले जनाएको छ ।

    एसईई उत्तीर्ण भएपछि प्राविधिक विषय अध्ययन गर्न र अन्य प्रयोजनका लागि नागरिकता चाहिने भएकाले नागरिकता बनाउन आउने विद्यार्थी बढेका कार्यालयका प्रमुख रामले बताउनुभयो । बरहथवामा केही दिन अघिबाट राष्ट्रिय परिचयपत्रका लागि ‘अफलाईन’ फाराम भर्न थालेपछि सेवाग्राहीको चाप बढेको हो । बरहथवामा ‘अफलाईन’ भरिएको फाराम जिल्ला प्रशासन कार्यालय मलङ्गवामा लगेर ‘अनलाईन’ गर्ने गरिन्छ । केही दिनभित्रै आवश्यक प्रविधि र कर्मचारीको व्यवस्था गरी बरहथवाबाटै ‘अनलाईन’ फाराम सङ्कलनको काम गर्ने तयारी भइरहेको कार्यालय प्रमुख रामले जानकारी दिनुभयो । त्यस्तै, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख गुणबहादुर भुजेलका अनुसार हरिवनमा नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ ।

    हरिवनबाट अहिले दैनिक ३० देखि ३५ वटासम्म नयाँ नागरिकता जारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, नागरिकता फाँटमा प्रायः भीडभाड हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवामा एसईईको नतिजापछि सेवाग्राही अझ बढेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कार्यालयबाट दैनिक १०० देखि १२० जनासम्म नयाँ नागरिकता र ८० देखि १०० जनासम्म प्रतिलिपि नागकिरता लिइरहनुभएको छ । यता, एकै पटक ह्वात्तै भिडभाड बढ्दा नागरिकता बनाउन जाँदा घन्टौंसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । सीमित कर्मचारी रहेका प्रशासन कार्यालयलाई सेवाग्राहीको चाप बढ्दा, त्यसको व्यवस्थानमा चुनौती थपिएको छ । गोरखापत्रबाट संभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑