• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित : राप्रपा अध्यक्ष लिङदेन

  • वीरगंज संजाल
  • १६ श्रावण २०७९, सोमबार १८:४६
  • २७४९

    वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाइ श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट बचाउन आगामी निर्वाचनमा राप्रपालाइ जिताउन आग्रह गरेका छन् । वीरगन्जमा सोमबार राप्रपा पर्साले आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफुलाइ ठूला भनाउदा दलहरुले संघीयता र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको र उनिहरुको हातमा शासनसत्ता रही रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित रहेको बताए ।

    उनले भने ,‘ लुटतन्त्र यति धेरै बढेको छ कि हाम्रो देश पनि श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ , त्यसैले देशलाइ बचाउने हो भने आगामी निर्वाचनमा राप्रपालाइ जिताउनु पर्छ , शासन सत्ता राप्रपाको हातमा आउनै पर्छ , अर्को कुनै विकल्प नै छैन । मुलुक अहिलेको दूरावस्थामा पुग्नुमा ठूला दलका नेता मात्र नभइ अहिलेको शासन व्यवस्था पनि मूल दोषी रहेको उनले बताए ।लिङदेनले भने ,‘यहि शासन व्यवस्था रहि रहे न त भ्रष्टचारको अन्त्य सम्भव छ न त राजनीतिक स्थितरताको कल्पना गर्न सकिन्छ ।

    उनले अहिलेको शासन व्यवस्था नै मूल दोषी रहेको भन्दै यसलाइ परिवर्तन नै गर्नु पर्ने आजको आवश्यकता भएको बताए ।लिङदेनले भने ,‘ यो देशमा पूर्ण समानुपाति निर्वाचन प्रणाली , प्रत्यक्ष निर्वाचित प्रधानमन्नत्री र अभिभावकीय संस्थाको रुपमा राजा रहनु पर्छ , अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ । उनले संघीयता राखेज हुनु पर्ने धारणा पनि राखे । उनले भने ,‘ स्थानीय र केन्द्र दुइ तहको संरचना मात्र भए पुग्छ , नेताहरुले लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको संघीयता अब यो मुलुकले थेग्न सक्दैन ,संघीयता खारेज नै गर्नु पर्छ ।लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाउने अहिलेकै ठूला दल र तीनका नेताहरुबाट मुलुक बन्छ भनेर आगामी चुनावमा जनताले यीनैलाइ जिताए भने त्यो ठूलो गल्ती हुनेछ भन्ने सन्देश लिएर राप्रपा जनता माझ पुगिरहेको अध्यक्ष लिङदेनले बताए ।त्यसैले आगामी संघ र प्रदेशको निर्वाचनमा अहिले गठबन्धन बनाएर लुटतन्त्र मच्चाएका दलहरुलाइ हराएर सत्ताबाट पाखा लगाउन उनले अपिल गरे ।लिङदेनले भने ,‘ यो मौका जनताले गुमाउनु हुदैन , नत्र यो मुलुक श्रीलंकाकै जस्तो ठूलो दुर्घटनामा जाने निश्चित छ ।

    नेपाललाइ हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा काँग्रेस , कम्युनिष्ट मात्र दोक्षी नभइ उनिहरुलाइ मत दिएर संविधानसभामा पुरयाउने हिन्दु मतदाताहरु प्नि दोषी भएको उनले बताए ।त्यसैले नेपाललाइ पुन हिन्दु राष्ट्र बनाउन अबको निर्वाचनमा काँग्रेस कम्युनिष्टलाइ हराएर राप्रपालाइ जिताउनु पर्ने उनको भनाइ थियो ।राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाइ राप्रपाका सहमहामन्त्री मोहन यादव , मधेस प्रदेश प्रमुख भरत गिरी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी संयोजक अन्जना रावल, केन्द्रिय सदस्य अंगद ठाकुर , राप्रपा आन्दोलन परिचालन समितिका अध्यक्ष नगीना यादव लगायतले पनि सम्बोधन गरेका थिए । कर्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब पाच सय जना राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाइ अध्यक्ष लिङदेनले नेपालको राष्ट्रिय झण्डा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑