वीरगंज । श्रावण महिनाको पावन अवसरमा परिवर्तन नेपाल फाउंडेशनले भतौड-४ स्थित भाथा(दुधेश्वरनाथ)धामका क्ष्रधालु भक्तहरुलाइ शरबत वितरण गरेको छ ।
भाथाधाममा पुजा गर्न आउने क्ष्रधालु भक्तहरुलाइ १००८ ग्लास शरबत विवरण गरिएको ग्रुपका उपाध्यक्ष नेहा साहले बताए ।
प्रसाद वितरण कार्यक्रममा ग्रुपका सदस्य सुजित बर्णवाल,अतुल राउत ,विजय साह,राजन साह र राजु जैशवाल लगायत युवाहरुको सहभागिता रहेको थियो ।