• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुर चुरोट कारखाना,वीरगञ्ज चिनी र कृषि औजार कारखाना सञ्चालनको नाममा भ्रम

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १५:४७
  • ४४८१

    वीरगंज । मधेश प्रदेश सरकारले डेढ दशक बढी समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना परिसरमा प्रदेश सरकारको सचिवालय, आवासका लागि उपयुक्त भएको ठहर गरेको बेला संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जनकपुर चुरोट कारखाना, वीरगञ्जस्थित चिनी र कृषि औजार कारखानालाई पुनः सञ्चालनको सम्भाव्यता सन्दर्भमा उचित मोडेल तयार गरिने बताएका छन् ।

    उद्योगको अवस्था निरीक्षणपछि बुधबार सञ्चारकर्मीहरु सितका भेटमा उनले उद्योग सञ्चालनको लागि सरकारले तयारी गरिरहेको बताएका छन् । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि रकम विनियोजन गरिसकेको जनाउँदै प्राविधिक टोलीको प्रतिवेदनको आधारमा कारखाना सञ्चालन हुने उनले दाबी गरे । यूरोप भ्रमणको तयारीमा जुटेको प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई जचुकालिको जमिन उपलब्ध गराउन माग गरे लगतै मन्त्री बडु स्थलगत निरीक्षण गरेका छन् । जग्गा माग्न गएको मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत नफर्किदै प्रधानमन्त्री देउवाले मन्त्री बडुलाई स्थलगत निरीक्षणका लागि पठाएका हुन् ।

    जचुकालिको अत्यन्त महत्वपूर्ण मानिएको काठमाण्डुको नयाँ बानेश्वरस्थित कार्यालय भवनको सम्पूर्ण जग्गा सरकारले बिक्री गरिसकेको छ । कारखाना सञ्चालनको नाममा भ्रमको खेती सरकारले गरिरहेको छ । सिटामोल उत्पादन गर्न उद्योग लगाउन नसक्ने सरकारले कबाड भइसकेको चुरोट कारखानालाई पुनःसञ्चालनको भ्रम छर्किरहेको छ वीरगञ्जस्थित चिनी र कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन सरकारले पहल गरे त्यो लाभकारी हुन सक्ने भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए । मन्त्री बडुले निजी कम्पनीसँग साझेदारी गरेर कारखाना सञ्चालन गर्न सकिने संकेत गरे । विगतमा पनि कांग्रेसको सरकारले निजी क्षेत्रलाई कारखाना बेच्न टेण्डर गरेको थियो । भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग लगायत दर्जनौ उद्योगहरु कमिसनका लागि निजी क्षेत्रलाई बिक्री गरिसकेको सरकारले फेरि चुरोट कारखानालाई बेच्ने प्रयास गरेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑