• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वीट्जरल्यान्ड ‘भ्रमण रद्द गर्ने पक्षमा मुख्यमन्त्री’ राउत

  • वीरगंज संजाल
  • १० श्रावण २०७९, मंगलवार १२:०६
  • २२३३

    जनकपुरधाम । मधेस प्रदेश सरकारको टोली स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएको छ ।मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा आउँदो भदौ ६ गते टोली स्वीट्जरल्यान्ड जाने तय भएको हो । मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गरिसकेको छ ।भ्रमण टोलीमा मुख्यमन्त्री राउतसँगै मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव रहनेछन् ।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा (एमाले)की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादवलगायत व्यक्ति भ्रमण टोलीमा रहने बताइएको छ ।अर्थमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता साहले भ्रमणबारे पुष्टि गरे । तर, यकिन संख्याबारे अनविज्ञता जनाए । “मन्त्रिपरिषद्को निर्णय भएको दिन म अनुपस्थित थिएँ । तर, भ्रमण टोलीमा मेरो पनि नाम छ,” उनले बाह्रखरीसित भने, “कति जना र को–को जानुहुन्छ, मलाई थाहा भएन ।”

    जेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन जान लागेको उनले जानकारी दिए ।बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको भन्दै उनले टिकट खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । यद्यपि, भ्रमण रद्द हुन सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ ।“मलाई लाग्छ, भ्रमण रद्द पनि हुनसक्छ । धेरै सम्भावना छ, रद्द हुने । तर, म यकिन साथ भन्न सक्दिनँ,” उनले भने, “जुन हिसाबले भ्रमणबारे टिकाटिप्पणी भइरहेको छ, त्यो राम्रो होइन । त्यसकारण मुख्यमन्त्रीजी रद्द गर्ने पक्षमा हुनुहुन्छ ।”भ्रमणमा जानु राम्रो कुरा भएको भन्दै यसलाई सामान्य रूपमा लिन उनले आग्रह गरे ।

    एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रमणबारे जानकारी आए पनि कुन देशका लागि भन्ने थाहा नभएको बताए । एमालेबाट शारदादेवी थापाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।“भ्रमणमा जानु त ठिकै हो, तर अहिलेको परिस्थितिले शोभनीय कुरा होइन,” उनले भने, “संघीयताको सबैभन्दा राम्रो अभ्यास जनताको मर्म बुझ्नु हो । त्यो बुझ्न नसक्ने सरकार भ्रमणमा गएर कसरी बुझिन्छ ?”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑