• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नाकाबाट एक वर्षमा ७ खर्बको सामान आयात हुँदा निर्यात ८० अर्बको मात्रै

  • वीरगंज संजाल
  • ८ श्रावण २०७९, आईतवार १९:४७
  • २४४५

    मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट हुने सामानहरूको आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा यस नाका भएर ७ खर्बभन्दा बढीको सामानहरू विदेशबाट आयात भएको छ भने नेपालबाट विदेशमा ८० अर्बको सामानहरू निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा यो नाका भएर विदेशबाट कुल ७ खर्ब ६ अर्ब २९ करोड २४ लाख ३० हजारको सामान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ भन्दा ३८ प्रतिशत बढी आयात हो।

    २०७७/७८ मा भने वीरगञ्ज नाका भएर ५ खर्ब ११ अर्ब ७८ करोड १६ लाख २९ हजारको सामान आयात गरिएको थियो। यधपि आयात बढेसँगै यस नाका भएर विदेशमा हुने निर्यात पनि बढेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर नेपालबाट कुल ८० अर्ब ४९ करोड ३३ लाख ७७ हजार बराबरको बिभिन्न सामानहरू विदेशमा निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा ५० प्रतिशतले बढी निर्यात हो। २०७७/७८ मा भने वीरगञ्ज नाका भएर नेपालबाट विदेशमा ५३ अर्ब ६८ करोड २८ लाख ७३ हजार बराबरको सामान निर्यात गरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। वीरगञ्ज भन्सारको तथ्यांक अनुसार बितेको आर्थिक वर्षमा अघिल्लो अर्थिक वर्षभन्दा नेपाललाई विदेशी ब्यापारबाट हुँदै आएको घाटासमेत बढेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा वीरगञ्ज नाका भएर नेपाललाई कुल ६ खर्ब २५ अर्ब ७९ करोड ९० लाख ५३ हजार बराबरको ब्यापार घाटा भएको छ।

    यो गतभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भएको ब्यापार घाटाभन्दा ३७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा यो नाका भएर नेपाललाई कुल चार खर्ब ५८ अर्ब ९ करोड ८७ लाख ५६ हजारको ब्यापार घाटा भएको थियो। हरेक वर्ष यस नाका भएर नेपालमा मुख्य रूपमा आयात हुने सामानहरू यसै नाकाबाट ल्याइने गरिएकाले पनि वीरगञ्ज भन्सार नाकाबाट ब्यापार घाटा वृद्धि हुँदै गएको हो। वीरगञ्ज भन्सार नाका भएर विदेशबाट नेपालमा मुख्य रूपमा डिजेल, पेट्रोल, एलपी ग्यास, मोटर गाडी तथा त्यसका पाटपुर्जाहरू, एमएस बिलेट, औधोगिक कच्चा पदार्थहरू आयात हुने गरेका छन्। यो नाका भएर नेपालबाट विदेशमा मुख्यतः सूर्यमुखी, पाम, भटमासको प्रशोधित तेल, जुस, जमोठ कपडा, सिन्थेटिक यार्न, उनी गलैँचा,दन्त मन्जन, पिना, स्पोर्टस सुज लगायतका वस्तुहरू निर्यात हुने गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑