• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय बारा अगाडिबाट नै सेवाग्राही ठगिदै

  • वीरगंज संजाल
  • ७ श्रावण २०७९, शनिबार १२:२४
  • ५४३३

    बारा | बारामा जिल्ला प्रशासन कार्यालयको मुल गेटअगाडिबाट नै सर्बसधारनहरु ठगने कार्य भैइरहेको छ । जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयमा दैनिक रूपमा काम गराउन आउने सर्बसधारन ब्याक्तीहरु आनवश्यक रूपमा ठगिने कार्य भैइरहेको महागढिमाई नगर पालिका २ का एक जना सेवा ग्राहिले जानकारी गराएका छन ।

    बाराका विभिन्न गाउँपालिका , नगरपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा दैनिक रूपमा नागरिता नागरिताको प्रतिलिपी, राष्ट्रीय परिचयपत्र लगाएतका काम गराउन आएका सर्ब साधारणहरु जिल्ला प्रशासन अगाडि बाट नै ठगिने गरेका छन्। जिल्ला प्रशासन कार्यालय बारा अगाडि बसेका लिखनदासहरु सर्बसधारनहरु खुल्लेयाम ठगिरहेको जनगुनासो बढ्दै गएको छ। सेवाग्राहीले जुनसुकै किसिमको निबेदन लिखाई बापत २ सय देखि ५ सम्म र ४० रुपैयाको नागरिकता फर्म ७० रुपैया देखि ९० रुपैया सम्म , रााष्ट्रिय परिचयपत्र अनलाईन फर्म भरे बापत २ सय देखि ३५० रुपैया सम्म खुल्याम रूपमा सेवाग्राहीबाट लिने गरेको पाईन्छ। साथै हुलाक टिकटको रु १० को ठाउँँमा रु २० सम्म तिर्नु परेको छ ‌. यस बिषयमा सोसल मेडियामा पनि चौतर्फि बिरोध हूदांहुदै पनि जिल्ला प्रमुख अधिकारी मुख दर्शक बन्नुभएको अनुभुति सर्बसधारनहरु गर्न थालेका छन्।

    उक्त विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल सङ्ग कुरा गर्दा आइतबार सम्म लिखन्दासहरुलाई बोलाएर छलफल गरिने र मुल्य भन्दा बढी पैसा लिएको ठहर पाईएमा संबंधित लिखन्दासलाई कार्वाही गर्ने र अर्को चोटि त्यस्तो कार्य नदोहरियोस भन्ने चेतावनी दिनेे समेत प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी गराउनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑