• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काँग्रेस पर्सा ले पर्सा का प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाइ ज्ञापनपत्र बुझाए

  • वीरगंज संजाल
  • १ श्रावण २०७९, आईतवार १८:३४
  • ५४९३

    वीरगंज । नेपाली काँग्रेसको अगुवाईमा गठबंधन सरकार निर्माण भई राज्य सञ्चालन भईरहेको अवस्थामा हाल पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका तपसिलका समस्याहरुमा नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशिघ्र समाधान गरी पाउनको लागी नेपाली काँग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री समक्ष यो ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापन पत्रमा तपसिल प्रकार को माँग रहेको छ।
    (१) अगामी संघिय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्ला मा निर्वाचन कार्यालय पर्सा बाट गरिरहेकोमा दिनहु ४००/५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०/६० जना को नाम मात्रै दर्ता हुने भएको ले गाउँ/गाउँ बाट आउने आम नागरिक ले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउ/वडा मा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन नेपाली कांग्रेस पर्सा जोडदार मांग गरेको छ ।

    (२) नेपाल कृषि प्रधान देश रहेको ले यस पसा जिल्ला को मल वासिन्दाको पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने यस आषाढ/साउन महिना मा रसायनिक मल (खाध) को अभाव भई कृषकहरु को जनजिवन कष्टकर भइरहेको र उत्पादन मा समेत हास हुने भएको ले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न
    नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

    (३) पर्सा जिल्ला को जिराभवानी गाउँपालिका अर्न्तगत रहेको ईलाका प्रशासन कार्यालय सुपौली मा जनशक्तिको अभाव भई हफ्तामा एक दिन मात्र नागरिकता वितरण देखि अन्य सेवा दिई रहेको मा उक्त कार्यालयमा आवश्यक जनशक्ति को व्यवस्था मिलाई दिनहु सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

    (४) पर्सा जिल्ला को दास्रो सदरमुकाम को रुपमा रहेको पोखरिया न.पा. मा विगत का दिनमा ईलाका प्रशासन कार्यालय स्थापना भई सेवा प्रवाह भइरहेको मा द्धन्द्ध कालमा सो कार्यालय बन्द भई सेवाग्ग्ग्रहीहरु वीरगंज आउनुपरेको ले जिल्ला प्रशासन कार्यालय मा सम्पुर्ण जिल्लाको नै भिडभाड भई अव्यवस्थित हुन गई सेवाग्राहीहरु लाई समस्या भईरहेको ले पोखरिया
    मा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गराई पाउनको लागि नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

    (५) पर्सा जिल्ला का कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृष्कका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा विरगंजले नहरमा पानी समेत सञ्चालन नगरेको मा यथाशिघ्र पानी सञ्चालन गर्न

    नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।
    (६) हुलाकी सडक को वीरगंज-ठोरी सडक खण्ड मा दिनहु सवारी दुर्घटना भइरहेको साथै आवगन गर्ने यात्रीहरुमा सुरक्षा खतरा रहेको ले सो सडकको गण्डक नहर चौक (नवरंगिया) पुलं नीर प्रहरी चौकी स्थापना गरी पाउनु नेपाली काँग्रेस पर्सा मांग गरेको छ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, सुरेन्द्र चौधरी, महाधिवेशन प्रतिनिधि रामरुप कुर्मी, वीरगंज महानगरपालिका का उपमेयर इमितयाज आलम,बहुदरमाइ न.पा का पुर्ब उपमेयर नितेन्दर साह,जगरनाथपुर गा.पा का उपमेयर श्रीकान्त यादव,पटेर्वा सुगौली गा.पा का उप मेयर मामता महतो, वीरगंज महानगरपालिका का उप मेयर का प्रेस सल्लाहकार महाधिवेशन प्रतिनिधि संतोष सिंह, क्षेत्र नं २ का सभापति महमद सहाबुदिन , नेपाली काँग्रेस का ओमबहादुर लामिछाने, नेपाली कांग्रेस का युवा नेता राहुल गुप्ता लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑