• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परिक्षा केन्द्र अन्यत्र सारिएपछि ठाकुरराममा विद्यार्थीले मच्चाए रडाको

  • वीरगंज संजाल
  • ३२ असार २०७९, शनिबार २१:२०
  • २७४९

    बीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा केन्द्र अन्यत्र सारिएपछि विद्यार्थीहरुले ठाकुरराममा रडाको मच्चाएका छन् । त्रिभुवन विश्वविधालय परिक्षा नियन्त्रण कार्यालय बल्खले ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरूको स्नातक तह दोसो वर्षको परिक्षाको परिक्षा केन्द्र बाराको कलैयाको रामराजा क्याम्पस र सर्लाहीको लालबन्दीमा राखेपछि विद्यार्थीले हिजोदेखि क्याम्पसमा रडाको मच्चाएका हुन् ।

    विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको सो निर्णयको विरूद्वमा ठाकुरराम क्याम्पसमा तोडफोड तथा आगजनी गरी भौतिक संरचनामा नोक्सानीमा पुर्याउनुको साथै प्राध्यापक तथा कर्मचारी माथि दुर्व्यवहार गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुख डा. उमेश चौरसिया विरुद्ध नाराबाजी समेत गरेका छन् । विद्यार्थीहरुले क्याम्पस चिफ राजीनामा दे, प्राइभेट क्याम्पसको रजाई, गैरजिम्मेवारीपन र पैसाको चलखेल चल्दैन भन्दै क्याम्पस प्रमुख विरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

    विद्यार्थी नेता केशव राज मिश्राले कुनै पनि आन्दोलनको जन्म बाध्यताले हुने भन्दै विद्यार्थीको मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण आन्दोलनले उग्ररुप लिएको बताए । साथै, उनले आन्दोलनबाट भएको सम्पूर्ण तोडफोड नोक्सानीको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने र यथाशिघ्र आन्दोलित विद्यार्थीको माग पूरा गर्न सम्बन्धित सरोकारवालासँग आग्रह गरे ।

    बीरगन्जमा धेरै कलेज र स्कुलमा परिक्षा केन्द्र राख्न सकिने अवस्था हुँदा हुँदै क्याम्पस प्रमुख, प्रशासन र प्राइभेट क्याम्पसको मिलोमतोमा पैसाको चलखेलमा परिक्षा केन्द्र अन्यत्र सारिएको छ । ठाकुरराम क्रमश व्यवस्थित हुदैं गएर प्राइभेट क्याम्पसमा विद्यार्थी सुक्न थालेपछि आर्थिक चलखेलमा परिक्षा केन्द्र सारिएको नेवि संघ ठाकुरराम इकाई समितिका अध्यक्ष मनोज साहले आरोप लगाए । उनले परिक्षा केन्द्र सारिएपछि विद्यार्थीलाई थप आर्थिक भार पनि थपिएको बताए । मध्यम वर्गका विद्यार्थी पढ्ने क्याम्पसको विद्यार्थीलाई जानी बुझी अन्यत्र परिक्षा केन्द्र सारेर दुख दिने कार्यमा संलग्न क्याम्पस प्रमुखको राजीनामाको समेत माग गरे ।

    यता, विद्यार्थीको नाराबाजी र आगजनीको सामाजिक सन्जालमा आलोचना समेत भएको छ । ठाकुरराम क्याम्पसका प्राध्यापक रोशन लामिछानेले आगजनी र तोडफोड गरेर होइन संयमित तथा शान्तिपूर्ण वार्ताबाट समाधान खोज्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । परीक्षा केन्द्रको विषयलाई लिएर उग्र नभई परीक्षा मर्यादित बनाएर बीरगन्जमा परिक्षा केन्द्र बनाई परिक्षा सन्चालन गर्ने वातावरण बनाउन आवहान समेत गरेका छन् । यसका लागि सम्पूण सरोकारवालाहरुले बैठक बसी शान्तिपूर्ण छलफल गरी निक्र्यौल निकाल्नुपर्ने धारणा राखे ।

    यता, पूर्व विद्यार्थी नेता राकेश यादवले भने आफ्ना अनुभव सुनाउदैं परिक्षा सन्चालनको निर्णय परिक्षा नियन्त्रण कार्यालय बल्खुले गर्ने हो भन्दै नेतृत्वलाई दबाब दिन सल्लाह दिए । क्याम्पसलाई पुर्ण रुपमा जलाए पनि यहाँ गरिएका आन्दोलनबाट समस्याको समाधान ननिस्कने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑