• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राप्रपा बिरगंज महानगरका अध्यक्ष सरार्फको राजीनामाले पर्सा राप्रपामा भुईचालोको संकेत

  • वीरगंज संजाल
  • २८ असार २०७९, मंगलवार १३:०६
  • २७४१

    वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी बिरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फको राजीनामा प्रकरण यतिखेर जिल्ला देखि केन्द्र सम्म तरंगित भएकोछ।

    महानगर अध्यक्षले फेशवूक मार्फत दिएको राजीनामा बैधानिक नभएकोले र नगर अधिवेशनबाट निर्वाचित अध्यक्ष भएकोले राजीनामा स्वीकृत गरिएको छैन। राप्रपा पर्सा जिल्लाका केही सिमित नेताहरू आफ्नो मनोमानी ढंगले केही महत्त्वपूर्ण निर्णयहरु गरेकोले तथा केही अशिष्ट तथा दुर्गन्धित व्यक्तिहरुलाई पार्टी प्रवेश गराई पार्टीलाई षड्यन्त्र पुर्वक पर्साबाट विस्थापित गर्ने र गराउने नियतले यस्ता दुष्कार्यहरु गर्दै आईरहेका छन।

    यस्तै कुराहरु पार्टी भित्र नहोस् र पार्टीका अहित सोच्नेहरुको मनसाय कुनैपनी हालतमा पूरा हुननदिने बिषयमा बिरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फले बिद्रोह गर्दा राजीनामा सम्मको अवस्था सिर्जना भएको हो।पार्टीका महत्त्वपूर्ण बैठकहरुमा अन्य नेतागण र कार्यकर्ताहरुलाई जानकारी नै नदिई केही सिमित नेताहरू तथा केही नव आगन्तुक नेताहरू मिलेर निर्णय गरी अन्य कार्यकर्ताहरु तथा नेताहरूलाई निर्णय पालनकर्ता तथा पार्टीको झण्डा बोक्ने र आन्दोलनमा मात्र समावेशको लागि फोन गरेर बोलाउने भरिया मात्र बुझेकाले यस्तो विवाद राप्रपा पर्सामा चुलिएको हो।

    बिरगंज महानर अध्यक्ष सरार्फको राजीनामा प्रकरणमा राप्रपाको केन्द्रिय कार्यालय धुम्बराहीमा समेत व्यापक चर्चापरिचर्चा भएको थियो। राप्रपा पर्सालाई असफल बनाउने तर्फमा अहिले व्यापक षड्यन्त्र र चलखेल शुरु भएकोछ। पुर्व राप्रपाका अध्यक्ष कमल थापा पक्षधरहरुले अहिले पर्सामा बढी चलखेल गर्नेगरेका र केही अन्य पार्टीबाट आएकाहरु लगायत तथा केही दुईनम्बरीहरु पनि आफुलाई safe landing हुनका निमित्त पनि पार्टी प्रवेश गरेका र पैसाको बलमा पार्टीलाई खरिद गरी आफ्नो ढंगले संचालन गर्ने नियतले पार्टी प्रवेशगरी पार्टीलाई तथा पार्टीका अध्यक्षलाई समेत आफ्नो प्रभावमा पार्ने किसिमका चलखेल शुरु गरेका छन। यस्ता महत्त्वपूर्ण बिषयलाई समेत अवमूल्यन गरी केन्द्रिय अध्यक्षले राप्रपा पर्सालाई सुदृढीकरण गर्न दुर्गामी सोच ल्याउन सक्नु भएन। भने राप्रपा पर्सामा ठूलो राजनीतिक दुर्घटना हुने निश्चित रहेकोछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑