• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाइ वन तथा वातावरण मन्त्रीले गरे स्वागत

  • वीरगंज संजाल
  • २८ असार २०७९, मंगलवार १२:२८
  • २८०९

    वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वीरगञ्ज आइपुगेका छन् ।

    बुधबार र बिहीबार हुन लागेको पार्टीको केन्द्रीय समितिको बैठकमा भाग लिन अध्यक्ष यादव एक दिन अगाडि नै वीरगञ्ज आइपुगेका हुन् । अध्यक्ष यादवलाई लिन वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतका नेता कार्यकर्ता सिमरा विमानस्थल पुगेका थिए । सिमरा विमानस्थलमा स्वागत गर्दै पार्टीका नेता कार्यकर्ताले अध्यक्ष यादवलाई वीरगञ्ज ल्याएका हुन् ।

    भोलिदेखि वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि उनी आजै वीरगञ्ज पुगेको सो पार्टीका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले बताए । केन्द्रीय समितिको तयारीका लागि आज कार्यकारिणी समितिको पनि बैठक बस्ने छ । सो बैठकमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डालाई अनुमोदन गर्ने बताइएको छ । बैठकमा सहभागीका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु हिजोदेखि वीरगञ्ज आउन सुरु भएको छ ।

    पार्टीको विवादको बीचमा भइरहेको यो बैठकप्रति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको आकर्षण रहेको छ । केन्द्रीय समितिमा नरहेका नेता तथा कार्यकर्ताहरु पनि वीरगञ्ज पुग्न लागेका छन् । वीरगञ्जमा जसपाका नेताहरुको चहलपहल बढेको छ । केन्द्रीय सदस्यहरुको लागि पार्टीले बास र खानाको समेत व्यवस्था गरेको छ । यता, जसपा बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँको जडिबुटीमा बस्न लागेको छ । जब कि उपेन्द्र यादव पक्षले विज्ञप्ति जारी गरेर काठमाडौमा जसपाको कुनै पनि बैठक नरहेको जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑