• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेढ करोड सकिएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर नयाँ अध्ययनका लागि एक करोड विनियोजन

  • वीरगंज संजाल
  • २४ असार २०७९, शुक्रबार ११:१०
  • २३५७

    वीरगंज । बागमती प्रदेश सरकारले डेढ करोड सकाएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर फेरि नयाँ सुरुङमार्ग अध्ययनका लागि एक करोड विनियोजन गरेको छ । गौरवको आयोजनाका रूपमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ४४ महिनासम्म अघि बढाएको सुरुङमार्ग स्थगित गर्दै अहिलेको गठबन्धन सरकारले नयाँ तीन सुरुङमार्ग अध्ययनका लागि बजेट छुट्याएको हो । एमालेका पौडेललाई विस्थापन गरेर हाल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

    मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै एक करोड १० लाख छुट्याएको छ । चोभार (काठमाडौं)–हेटौँडा, खुर्कोट–चियाबारी (सिन्धुली) र हुग्दीखोला (धादिङ)–शक्तिखोर (चितवन) जोड्ने तीन सुरुङमार्ग निर्माण योजना नीति तथा कार्यक्रममै समेटेको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले चोभार–हेटौँडा र खुर्कोट–चियाबारी सुरुङमार्ग संघीय सरकारअन्तर्गतको सडक डिभिजनले सम्भाव्यता अध्ययन गरिरहेको छ । त्यस्तै, हुग्दीखोला–शक्तिखोरको सम्भाव्यता अध्ययन प्रदेश सरकारले गर्ने तयारी गरेको छ ।

    अघिल्लो सरकारले ल्याएको हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना भने मन्त्रिपरिषद्बाट निर्णय गरी संसद्लाई जानकारी गराएर खारेज गरेकोे थियो । उक्त आयोजनाको डिपिआरका लागि डेढ करोड खर्च भएको थियो । तत्कालीन मुख्यमन्त्री पौडेलले लगतार तीन आर्थिक वर्षसम्म बजेट छुट्याए पनि कामले गति लिन नसक्दा आयोजना डिपिआरमै सीमित रहेको थियो । यो आयोजनालाई पौडेलले ०७५/७६ बाटै गौरवको योजनामा समेट्दै आएका थिए । डिपिआरका लागि ०७६/७७ मा एक करोड ३० लाख खर्च भएको थियो । तर, काम अघि बढाउन नसक्दा ०७७/७८ मा छुट्याएको एक अर्ब फ्रिज भएको थियो । चालू आव ०७८/७९ मा ७५ करोड विनियोजन गरेको थियो, जसबाट दुई कर्मचारीको तलब–भत्तामा मात्रै आठ लाख ५५ हजार खर्च भएको छ ।

    मन्त्रालयका प्रवक्ता सिंहले योजना खारेज गरिए पनि साढे एक करोड खर्चिएर बनाइएको डिपिआर अभिलेखका रूपमा राखिने बताए । ‘वर्तमान सरकारले स्थगित गरे पनि हेटौँडा–काठमाडौं सुरुङमार्गमा पछि आउने सरकारले चासो राख्न सक्छ,’ उनले भने, ‘त्यसैले यसलाई अभिलेखको रूपमा सुरक्षित राखिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑