वीरगंज । परोक्त सम्वन्धमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा ले विगत समय देखी बिभिन्न किसिमको कार्यक्रम गर्दै आएको छ। वीरगंज महानगरपालिका वडा न . १० आदर्शनगरको एरियामा वृक्षा रोपन गरी हराभरा ,सुन्दर स्वस्थ्य र सफा र शहरलाई व्यवस्थीत बनाएको छ ।
कोभिड – १९ को समयमा आफ्नो पर्वा नगरी जानको बाजी लगाइ समाजमा निरन्त्र काम गरी रह्यो लकडाउनको समयमा पनि नेपाल मा नपाईने औषधी भारतबाट मगाई उपलव्ध गराई हजारौको ज्यान बचाईएको नाका बन्दीमा अलपत्र परेका नेपाल अधिराज्य भरी रहेका हजारौ भारतिय नागरीकहरुलाई व्यवस्था गरी बिरगंज आईसिपि नाका बाट सुरक्षित भारत पठाउने भुमिका खेलेको कोरोना पोजेटिभ भएका बिरामिहरुलाई अक्सिजन,थर्ममिटर तथा अक्सिमिटर निशुल्ल वितरण गरेको थियो
तेस्तै घरमा रहेको कोरोना पोजेटीभ भएका बिरामिलाई डक्टरको व्यवस्था गरीएको गरिव असाहय हरुलाई खानाको व्यवस्था गरीएको सेवा केन्द्रले सक्रिय भई विभिन्न कामहरु गरी रहेको हुनाले आज मंगलवारको दिन भारतिया महावाणिज्य दुतावाश वीरगंज नेपाल ले ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र लाई सेवा सुविधा भएको एम्बुलेन्स हस्तान्तण गरिऐको छ।