वीरगंज । एमाले निकट राष्ट्रिय युवा संगठनले अथर्मन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको हनुमानस्थनमा युवा संघका नेता कार्यकर्ताहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले अर्थमन्त्री र सरकारविरुद्ध नारा लगाएका थिए ।