वीरगंज । डडेल्धुरामा आगलागी हुँदा गाडी जलेर नष्ट भएको छ ।
गन्यापधुरा गाउँपालिका–१ हगुल्टेस्थित सडकमा धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४ ००१ च ००५८ नम्बरको स्कारपियोमा अचानक तार सर्ट भई आगलागी हुँदा जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रहरी चौकी भात्काँडाबाट खटिएको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।