आज:
  • होमपेज / देश

    कालो चना खानुका फाइदाहरु !!

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार २३:०७
  • ५८३३

    चना त हामी सबैले खाएकै छौं । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डा’इटमा का’लो चना समावेश छ त ? हजुर, भिटामिनहरुको ख’जाना हो कालो चना । यो रेसादार हुन्छ, भिटामिनको साथै खनि’जहरुले भरिपूर्ण हुन्छ र यसमा चि’ल्लोपना कम मात्रामा हुन्छ । यसलाई डा’इटमा समावेश गर्नु तपाईंको स्वास्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ ।

    कालो चना खानाले क्लोरोफिल, भि’टामिन बी, भिटामिन सी, भिटामिन डी तथा भि’टामिने केका साथै फो’स्फोरस, पोटासियम, ग्याग्निसियमको आवश्यकता पनि पूरा हुन्छ । यसबाहेक, यसको ग्ला’इसेमिक इन्डेक्स पनि कम हुन्छ । कालो चनाले तपाईंले परफेक्ट बडी शे’प पाउन सक्नुहुनेछ । का’लो चनाको नियमित सेवनले म’धुमेहमा नियन्त्रण आउनुका साथै श’रीर समेत म’जबुत हुनेछ ।

    कालो चनालाई तपाईंले शख्खरसँग खानुभयो भने अझै बढी फा’इदाजनक हुनेछ । का’लो चनाले हाम्रो श’रीरमा उर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु शख्खरसँग का’लो चना खाने गर्छन् । का’लो चना फाइबरले भरिपूर्ण हुन्छ । यसले पाचन प्रकृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भिजाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ । कब्जियतको समस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ ।त्यो पानी समेत स्वास्थका लागि फाइदाजनक हुन्छ । कालो चना एन्टिअक्सिडेन्ट, एन्थोसाइनिन, फाइटोन्यूट्रियन्ट्स तथा एएलएले भरिपूर्ण हुन्छ । त्यसले मु’टुको बि’रामीहरुलाई टाढा राख्नुका साथै र’क्त न’लीहरुलाई स्व’स्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फो’लेट तथा म्याग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ । जुन हार्ट एट्याक तथा स्ट्रोकको खतरालाई कम गर्नमा समेत सहयोगी मानिन्छ । म’धुमेहका रोगीहरुका लागि कालो चनाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको का’र्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्ल’ड सु’गरको स्त’रलाई कम गर्न सकिन्छ ।

    त्यसैले, यसले इन्सु’लिन प्रतिरोधमा योगदान दिनसक्छ र टाइप २ म’धुमेहको ख’तरालाई पनि स’माप्त गर्नसक्छ । कालो च’नामा घुलनशील फाइबर हुनाले यो कोलेस्ट्रोलको लेभललाई कम गर्न समेत स’क्षम हुन्छ ।गर्भवती तथा स्तनपान गर्ने महिलाहरुका लागि कालो चना निकै नै फाइदाजनक हुन्छ । किनभने यसमा प्रचुरमात्रामा आइ’रन हुन्छ । यसबाहेक यसले एनि’मियालाई रोक्न समेत सहयोग पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फाइदाजनक हुन्छ ।कालो चनामा फोलेट्स, आ’हार फाइबर, प्रो’टीन, कार्बोहाइड्रेट, क’पर, आइरन तथा फोस्फोरस पाउन सकिन्छ, जसले छा’लालाई फाइदा पुर्‍याउँछ। चना भिजाइएको पानीले अनुहार धोयो भने अनुहारमा चमक आउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑