बिरगंज । बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना ।
हाम्रो गौरवशाली संस्था हन्ड्रेड्स ग्रुप पर्साले हाल निर्वाचित बिरगंज माहानगरपालिकाको मेयर आदरणीय सर राजेशमान सिंह ज्यु र उपमेयर सर इम्तियाज आलम ज्युलाई खादा लगाउनुको साथ साथै मायाको चिनो दिएर कार्यकालको शुभकामना व्यक्त गरेका छौ !!