वीरगंज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध वीरगंजमा युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
युवा संघकाले वीरगंजको माइस्थानचोक देखि आदर्शनगरचोक लगायतका
एरियामा आज शुक्रबार साँझ मसाल जुलुससहित नाराबाजी गरेको छन ।
https://fb.watch/dRwMsYcrvP/