• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुरराम क्याम्पस धराशायी बन्दै

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार ०७:०५
  • ३७७७

    बिरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केहिले विधार्थी त कहिले प्राध्यापक त कहिले कर्मचारीको आन्दोलनका हुन्छ ।
    बीबीएस तृतीय वर्षमा अध्ययनरत रन्जित पटेल भन्छन् ,‘ यो कुनै नौलो कुरा होइन यो क्याम्पसमा बेला बेलामा आन्दोलन ,अनशन , नाराबाजी र तोडफोड भइ रहन्छ ।

    रन्जितसंगै भेटिएका उनका सहपाठी धामु चौरसीया भन्छन् ,‘ क्याम्पस चिप (प्रमुख) को कोठामा महिनौ सम्म तालाबन्दी हुन्छ , जब कुनै विधार्थी नेतालाइ केहि कुरामा चित्त बुझदैन अनि क्याम्पस चिफ , लेखा , प्रशासन र परिक्षा शाखामा ताल्चा ठोकिदिन्छन् ।
    उनि भन्छन् ,‘ धनीमानीका छोरा प्राइभेट कलेजमा पढ्छन् , हामी गरिब किसानका छोराछोरीका लागि भनेको यहि क्याम्पस मात्रै हो , तर एक वर्षमा मुश्किलले ६ महिना क्लाश लिन पाउछौ ।

    ठाकुरराम बहुमुखी क्याम्पस , स्थापनाका हिसाबले उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय भन्दा पनि पुरानो शिक्षण संस्था हो ।
    भारत बिहारको पटना युनिभर्सिटीबाट सम्बन्धन लिइ २००९ साल साउन २ गते ठाकुरराम बहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।
    तर मुलुककै शैक्षिक धरोहरका रुपमा चिनिएको ठाकुरराम क्याम्पस प्रति केहि वर्ष यता भने विधार्थीहरुको रोजाइमा पर्न छाडेको छ ।

    शैक्षिक गुणस्तर खस्किनुका साथै यसका भौतिक संरचना पनि धराशायी हुदै गएका कारण ठाकुरराम क्याम्पसमा विर्धाीहरुको आकर्षण कम हुदै गएको क्याम्पसकै कर्मचारी बताउछन् ।

    यहि क्याम्पसमा २२ जिल्लाका विधार्थी उच्च शिक्षाका लागि आउथे , विधार्थीहरुको संख्या कम्तीमा पनि १० देखि १२ हजारको हाराहारीमा हुन्थ्यो , हालै केहि दिन अघि मात्र अवकाश पाएका पर्व प्रशासन प्रममुख राज कुमाार श्रीवास्तव भन्छन् ,‘ अहिले सबै संकायकोमा गरि करिब साढे ६ हजार मात्रै विधार्थीको संख्या छ ।

    श्रीवास्तवका अनुसार , विधार्थीको संख्या घटेपनि क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको संख्या भने कम भएको छैन । क्याम्पसमा अहिले पनि स्थायी प्राध्यापक १४८ , आंशीक प्राध्यापक ३५ र कर्मचारी ८० जना कार्यरत छन् । ती सबैको तलभत्ता र सुविधामा मात्रै मासिक झण्डै ८० लाख रुपैया सरकारको खर्च हुदै आएको उनि बताउछन् ।

    क्याम्पसको शैक्षिक गुणस्तर खस्कनुमा अन्य विविध कारण रहेपनि प्रमुख जिम्मेवार भने प्राध्यापकहरु नै रहेको पुर्व स्ववियु सचिव राकेश यादव बताउछन् ।

    क्याम्पस प्रमुख , सहायक क्याम्पस सहित दर्जन भन्दा बढि प्राध्यापकहरुले आफनो लगानीमा नीजी प्लस टु र कलेज खोलेर चलाइरहेका छन् , यादव भन्छन् ,‘ ती मध्येका अधिकांशले ठाकुरराममा क्लाश नै लिदैनन , खाली तलब सुविधा मात्रै बुझछन् , आफनो पुरा टाइम र ध्यान भने निजी प्लस टु र कलेजमा दिइरहेका छन् ।विधार्थी हकहितका लागि भनेर खोलिएका राजनीतिक दलका विधार्थी संगठनले पनि क्याम्पसलाइ राजनीति गर्ने थलो बनाएका कारण पनि ठाकुरराम क्याम्पसमा पठनपाठनको वातावरण बिग्रिदै गएको क्याम्पसका शुभचिन्तक शिक्षाप्रेमीहरु बताउछन् ।

    ठाकुरराममा विधार्थी संगठन र क्याम्पस प्रशासन बिच सधैभरि जुहारी चलि रहेकै हुन्छ , क्याम्पसका विभागमा एक न एक विधार्थी संगठनको तालाबन्दी भइरहेकै हुन्छ , सामजिक अभियन्ता ब्रिजेश्वर चौधरी भन्छन् ,‘ भन्छन्,‘त्यसैको गलत फायदा उठाएर प्राध्यापकहरु क्याम्पसमै आउदैनन् , पढ्न आउने निरिह विधार्थीहरु प्राध्यापक खोज्दै कोठा कोठा चहार्दै हिड्नु पर्ने बाध्यता छ, यस कारण पनि विधार्थीहरुको आकर्षण घटेको हो ।

    ठाकुरराम क्याम्पस केहि वर्ष यता उच्च शिक्षाको डिग्री (प्रमाणपत्र )हासिल गर्ने थलो मात्रै बन्न पुगेको चौधरी बताउछन् ।
    पुर्व स्वविय सचिव यादव पनि विधार्थी संगठनका नेताहरु आफनो स्वार्थपुर्तिका लागि क्याम्पसका प्राध्यापक , कर्मचारी र राजनीति दलका नेताको गोटी मात्रै बनेको टिप्पणी गर्छन् ।

    यो शैक्षिक धरोहरलाइ हेरि दिने कोहि अभिभावक नै नभएका कारण आज यसको यस्तो दुरावस्था भएको हो , उनि भन्छन् ,‘ जुन दिन क्याम्पसका प्राध्यापक र विधार्थी नेता मात्रै जिम्मेवार बनि दिन्छन् , त्यहि दिन ठाकुरराम क्याम्पसमा फेरि गुलजार छाउछ ।

    शाभार:- मधेश खबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑