• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीमान्‌ले भन्दा धेरै आम्दानी गर्छिन् अभिनेत्री नयनतारा

  • वीरगंज संजाल
  • ९ असार २०७९, बिहीबार १२:०८
  • २४९३

    वीरगंज । दक्षिण भारतीय फिल्म क्षेत्रकी ‘लेडी सुपरस्टार’ नयनतारा र निर्देशक विग्नेश सिवनले ९ जुनमा विवाह गरेका छन्। दुईले भारतको चेन्नईस्थित महाबलीपुरममा रहेको एक रिसोर्टमा विवाह गरेका हुन्। नयनतारा दक्षिण भारतीय फिल्मकी सबैभन्दा महंगो पारिश्रमिक लिनेमध्येकी अभिनेत्री हुन्। नयनताराको विवाहपछि उनका श्रीमान निर्देशक विग्नेशभन्दा उनले बढि पारिश्रमिक लिने खुलेको छ। विवाहपछि नयनतारा आफ्नो श्रीमानलेभन्दा धेरै आम्दानी गर्ने कलाकारको सुचिमा पनि परेकी छिन्।

    मिडिया रिपोर्टका अनुसार नयनताराको नेटवर्थ करिब १६५ करोड भारतीय रुपैयाँ छ। यसको अर्थ उनको कूल सम्पत्तीको यो रकम बराबरको छ। सँगै उनले एक फिल्ममा अभिनय गरेको करिब ३ देखि ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन्। सँगै नयनतारा विभिन्न कम्पनीका ब्राण्ड एम्बेसडर पनि हुन्, जसमा भारतका चर्चित गहना कम्पनीहरु पनि रहेका छन्। नयनतारा विभिन्न विज्ञापनमा पनि देखिन्छिन्, जसबाट उनको राम्रो पारिश्रमिक हुन्छ। भारतीय सञ्चारमाध्यमकाअनुसार उनले ५० सेकेण्डको विज्ञापनमा काम गर्दा ५ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन्।

    यता उनका श्रीमान विग्नेश सिवनको कुल सम्पत्ति भने ५० करोड रुपैयाँको छ। उनी निर्देशकको रुपमा एक फिल्ममा काम गरेमा करिब १ देखि ३ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन्। सँगै उनी गीतकार पनि हुन्। उनले एक गीत लेखेको १ देखि ३ लाखसम्म पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयनतारा र विग्नेशले ६ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए, जुन यहि वर्ष जुनमा विवाहमा परिणत भयो। हाल नयनतारा शाहरुख खानको फिल्म ‘जवान’मा काम गरिरहेकी छिन्। यता विग्नेश भने दक्षिण भारतीय कलाकार अजित कुमारको फिल्म ‘एके ६२’लाई निर्देशन गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑