• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज भन्सारबाट ११ महिनामा साढे पाँच खर्ब बढीको व्यापार घाटा

  • वीरगंज संजाल
  • ८ असार २०७९, बुधबार १९:०९
  • २६२१

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट नेपाललाई साढे पाँच खर्बभन्दा बढीको व्यापार घाटा भएको छ। ०७८/७९ को पछिल्लो ११ महिनाको अवधिमा नेपाललाई यस भन्सार नाका भएर कुल ५ खर्ब ६५ अर्ब २३ करोड ७० लाख २२ हजार बराबरको व्यापार घाटा भएको कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको यही अवधिमा भने नेपाललाई वीरगञ्ज भन्सार भएर चार खर्ब १२ अर्ब ४० करोड ५६ लाख ८४ हजार बराबरको व्यापार घाटा भएको छ। यस आँकडाअनुसार गत वर्ष ११ महिनाको अवधिमा चालु वर्षको ११ महिनामा नेपाललाई एक खर्ब ५२ अर्ब ८३ करोड १३ लाख ३८ हजारभन्दा बढी व्यापार घाटा भएको हो।

    यो गत आर्थिक वर्षभन्दा ३७ प्रतिशतले बढी व्यापार घाटा रहेको छ। चालु वर्षको ११ महिनामा नेपालले वीरगञ्ज भन्सार नाका भएर कुल ७ खर्ब १८ अर्ब ३४ करोड ६५ लाख २६ हजार बराबरको वैदेशिक व्यापार गरेको छ। जसमध्ये नेपालले विदेशबाट वीरगञ्ज भन्सार नाका भएर कुल ६ खर्ब ४१ अर्ब ७९ करोड १७ लाख ७४ हजार बराबरको सामान आयात गरेको छ भने नेपालले यस नाका भएर विदेशमा कुल ७६ अर्ब ५५ करोड ४७ लाख ५२ हजार बराबरको सामान मात्रै विदेश निर्यात गरेको छ। अर्थात् नेपालले विदेशबाट ८९.३४ प्रतिशत आयात गरेको छ भने निर्यात जम्मा १०.६६ प्रतिशत मात्रै वीरगञ्ज भन्सार नाका भएर गरेको तथ्यांकले देखाएको छ।

    गत आर्थिक वर्षको यही अवधिमा भने नेपालले वीरगञ्ज भन्सार नाका भएर कुल पाँच खर्ब ८९ करोड ३ लाख ५० हजार बराबरको वैदेशिक व्यापार गरेको थियो। जसमा नेपालले कुल चार खर्ब ५६ अर्ब ६४ करोड ८० लाख १७ हजार बरारबको सामान आयात गरेको थियो। नेपालले विदेशमा भने जम्मा ४४ अर्ब २४ करोड २३ लाख ३३ हजार बराबरको सामान निर्यात गरेको थियो। यस अविधमा वैदेशिक व्यापार भएको मध्ये नेपालले वीरगञ्ज भन्सार नाका भएर ९१.१७ प्रतिशत सामान आयात गरेको थियो भने जम्मा ८.८३ प्रतिशत सामान मात्रै निर्यात गरेको थियो। वीरगञ्ज भन्सार नाका भएर नेपालले मुख्य रुपमा डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यास, औद्योगिक कच्चा पदार्थलगायत सामान आयात गर्ने गरेको छ। नेपालले यस नाका भएर फलफूलको जुस, प्रशोधित पाम तेल, भटमासको तेल, जमोठ कपडा, सेन्थेटिक यार्न, पिनालगायत सामान निर्यात गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑