वीरगंज । नेकपा एकीकृत समाजवादी समर्थित विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि को विरुद्धमा नारा जुलुससहित आन्दोलन गरेका छन् ।
उनीहरूले शंकरदेव क्याम्पसबाट मसाल जुलुसका साथै प्रधानमन्त्री र अर्थमन्त्रीको पुतला जलाएका छन् ।