• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुनै पनि राष्ट्रसँग अनुचित सम्झौता नहोस् भनेर सरकारलाई सजग गराएका छौँः माधव नेपाल

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १८:४८
  • १९५३

    वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि विदेशी राष्ट्रहरुसँग कुनै अनुचित सम्झौता नहोस् भन्ने कुरामा सरकारलाई सजग गराउँदै आएको बताएका छन्। आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको छलफलका क्रममा पछिल्लो समय चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे आफूले सुरुदेखि नै चासो राखेको भन्दै अध्यक्ष नेपालले राष्ट्रियता मुद्दाको सवालमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारे। उनले भने, ‘एसपीपीको बारेमा, प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा हामीले सुरुदेखि के–के हुन्छ? भन्नेबारे चासो राखेकै हो। हामी राष्ट्रिय इस्युहरुमा धेरै संवेदनशील छौँ। त्यसो हुनाले कुनै पनि विदेशी राष्ट्रहरुसँग कुनै पनि अनुचित खालको सम्झौता नहोस् भन्ने कुरामा हामीले सरकारलाई सजक बनाउँदै आएका छौँ।’

    नेपाली सेनाले एसपीपीमा सहभागी हुनका लागि लेखेको पत्र सार्वजनिक भएपछि मात्रै आफूले यसबारे थाहा पाएको उनको दाबी छ। उनले भने, ‘यो एसपीपीको बारेमा जुन कुरा आयो, वास्तवमा हामीलाई जानकारी थिएन। २७ अक्टोबार २०१५ को पत्र अचानक बाहिर आयो। त्यो भन्दा पहिले धेरैलाई थाहा थिएन कि?’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यसबारे थाहै थिएन भनेकोप्रति अध्यक्ष नेपालले आश्चर्य प्रकट गरे। उनले थपे, ‘हुँदाहुँदा हामीले के सुन्यौँ भने तत्कालीन प्रधानमन्त्रीले मलाई थाहै नदिइ त्यो चिठी पठाइएछ भन्नु भो। कति सही हो कति गलत हो थाहा छैन। जो प्रधानमन्त्री थियो, जसको पालामा गयो, उसैले थाहा छैन भनिसकेपछि अब अरुले कसरी थाहा पाउने? कि त हामी ज्योतिषी हुनु पर्‍यो। कि हामी अन्तर्यामी हुनुपर्‍यो। हामीलाई त्यो जानकारी थिएन। यो आएपछि मात्रै हामीले कुराहरु उठाएका हौँ।’

    एसपीपीले नेपाली समाजमा नयाँ तरंग पैदा गरेको भन्दै उनले नेपाल कुनै पनि द्वन्द्वको अखडामा धकेलिनु नहुने बताए। उनले भने, ‘एसपीपीले नयाँ तरंग पैदा गरेको छ। अहिले पनि नेपाली समाज तरंगित छ। नेपाल कुनै पनि द्वन्द्वको अखडाको रुपमा धकेलिन पुग्यो? भन्ने जनमानसका आशंका र चिन्तालाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ।’ यस विषयमा बृहत् बैठक आयोजना गरी स्पष्ट पार्ने विषयमा आजको गठबन्धनको बैठकमा छलफल भएको उनले जानकारी दिए। ‘बृहत् बैठकको आयोजना गरौँ र त्यो गठबन्धनको बैठकभित्र जम्मै कुराहरुलाई प्रष्ट पार्ने काम पनि गरौँ। विगतमा वास्तवमा के भएका थिए, कति ठीक भए कति बेठीक भए, त्यो समीक्षात्मक ढंगले छलफल गर्ने काम पनि गरौँ, भोलिको निम्ति आश्वस्त सबै पार्ने गरी प्रस्तुत होऔँ भन्ने कुराहरु पनि आज भएको छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑