• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस महामन्त्री समेत रहेका नेता गगन थापा प्रधानमन्त्रीको तयारीमा !

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १६:०७
  • १९१३

    वीरगंज । नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका सांसद गगन थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् ।कांग्रेस महामन्त्री समेत रहेका नेता थापाले आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताए ।

    शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ताको क्रममा अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताए ।विगत लामो समयदेखि एकै व्यक्तिहरु प्रधानमन्त्रीको कुर्सीमा रहेको बताउँदै आगामी निर्वाचनबाट सम्मानजनक बिदा गरेर आफूहरु नेतृत्वको लागि अघि आउने तयारी गरिरहेको भनाइ रहेको छ । तपाइँ अहिले प्रधानमन्त्रीको लागि योग्य हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा सांसद थापाले पूर्वप्रधानमन्त्रीहरुले अब पुनः प्रधानमन्त्री नभइ नयाँलाई पालो दिनुपर्ने उनको जोड रहेको छ ।पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ ।

    ‘अफ कोर्ष, एस । एटेम्पट गर्ने हो, कहाँ सोच्ने हो यसपालि त । कहाँ सोचको कुरा गरेको ? एटेम्पपट गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन । मेरो पहिलो कुरा के हो भने नेपालको जति पनि पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ अब फेरि यो चुनावपछाडि कोही पनि व्यक्ति जुनसुकै पार्टीको होस् उहाँहरु कोही पनि नेपाललाई प्रधानमन्त्री भइदिएर गुन लगाइदिनुपर्ने कारण छैन ।’, उनले भनेका छन्, ‘उहाँहरुको नेपालको राजनीतिमा योगदान छैन भन्ने होइन धेरै ठूलो छ, मेरो आफ्नो बुझाइ छ । हामी संविधान ल्याइदिनुभयो सकियो ।

    अब हामी तपाइँहरुले ल्याइदिनुभएको जमिनमा हामी आयौँ नयाँ साथीहरु आइराख्नुभएको छ । अब हामीलाई मौका दिनुहोस् न एकपटक, हाम्रो जेनेरेसनको साथीहरु प्रतिस्पर्धा गर्छौँ । अब त हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ नसके हामीलाई हटाएर अर्को आउँछ ।’त्यसैगरी पार्टीमा नेतृत्व चयन प्रक्रिया र सदस्यता वितरण प्रक्रियालाई समेत परिवर्तन गरि नयाँ ढंगले पार्टी सञ्चालनको तयारी गरिरहेको समेत उनको भनाइ रहेको छ ।

    विद्यार्थी राजनीतिबाट उदाउँदै २०६३/०६३ को जनआन्दोलनबाट थप राजनीतिक उचाइ बनाएका पुगेका थापा पार्टीको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सांसद भएका थापा २०७० र २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका छन् । भने कांग्रेस माओवादीको संयुक्त सरकार रहेका बेला स्वास्थ्यमन्त्रीको रुपमा समेत काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑