• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई घण्टा खुलेको सेयर बजारमा नेप्से ७.५७ अंकले घट्यो

  • वीरगंज संजाल
  • ३ असार २०७९, शुक्रबार १४:३०
  • १६३७

    वीरगंज । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको सुरुआती तीनदिन घटेर चौथो कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको नेप्से शुक्रबार भने एकल अंकको गिरावट भएर बन्द भएको छ । जेठ १ गतेदेखि सरकारले सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार बजार बन्द हुने भए पनि शुक्रबार कारोबार सुरु भएको थियो । तर, सरकारले असार १ गतेबाट दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिए पनि आइतबार भने नेप्सेमा नियमित कारोबार हुने भएको छ ।

    धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिएपछि आइतबारदेखि बिहीबारसम्म पूर्ववत अवस्थामा नै सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको नेप्सेले शुक्रबार पनि आधार समय बजार सञ्चाल नगर्ने निर्णय गर्यो । नेप्सेको निर्णअनुसार अब सातामा ६ दिन कारोबार हुनेछ । सोही अनुसार आज दुई घण्टा बजार सञ्चालन भएको हो । दुई घण्टाको लागि बजार खुलेको पहिलो दिन आज नेप्से ७.५७ अंकले गिरावट भएर १९७१.३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सामुहिक लगानी कोष बाहेकमा सबै उपसूचकमा गिरावट भएको छ । यस्तै दुई घण्टा सञ्चालन भएको बजारमा आज ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किबनबेच भएको छ । जसमध्ये नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक १० करोड १५ लाखको कारोबार हुँदा सेञ्चुरी कमर्सियल बैंकको ५ करोड ४८ लाखको कारोबार भएको छ ।

    आज दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबारमा आउँदा ११५ कम्पनीको सेयरमूल्य घटेको छ भने ६० कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । आज कारोबार भएकोमध्ये आँधिखोला लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीवाइसी लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढेको छ ।
    यता, रिभर्स फल्स हाइड्रोपावरको सेयरमूल्य सवार्धिक ५.९३ प्रतिशतले गिरावट हुँदा बुद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑