• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस सरकारको बजेटमा पनि वीरगन्ज उपेक्षित

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १७:५९
  • १९८९

    वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेटमा फेरि वीरगन्जलाइ उपेक्षा गरिएको छ ।मधेस प्रदेशका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार आगामी आवका लागि ४६ अर्ब ८८ करोड ९ लाखको बजेट प्रस्तुत गरे  । चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    तर देशकै कुल अर्थतन्त्रमा ४५ प्रतिशत भन्दा बढि योगदान दिदै आएको वीरगन्ज ,मधेस प्रदेश सरकारको बजेटमा पनि उपेक्षामा परेको छ ।प्रादेशीक राजधानी नबनाएर ठगिएको वीरगन्जलाइ मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पनि उपेक्षा गरिएको यहाका बुद्धिजीवी र अर्थविदहरु बताउछन् ।

    बुधबार प्रदेश सरकारले ल्याएको बजेटमा वीरगन्ज वा यस आसपासको क्षेत्रलाइ लक्षित गरि कुनै ठोस योजना वा प्याकेज समावेश गरिएको छैन ।प्रदेश सरकारको बजेटमा वीरगन्जका लागि केहि खुद्रे योजना मात्रै समावेश गरेर थामथुम पार्न खोजिएको पर्सा क्षेत्र नम्बर २ को ख का प्रदेश सांसद राजेश्वर साह तेली बताउछन् ।

    मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज र प्रादेशीक राजधानी जनकपुरधाम विकास प्राधिकरण गठनका लागि ३० करोड रुपैया विनियोजन गरिएको छ ।यस्तै धार्मिक एंव सांस्कृतिक पर्यटन प्रबद्र्धनका लागि भन्दै वीरगन्जको भिस्वा डाँणा गरि प्रदेशका विभिन्न धार्मिक एंव पर्यटीकय स्थलका लागि ३० करोड ३४ लाख रुपैया विनियोजन गरिएको छ ।यस्तै वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना र सन्चालनका लागि १० करोड रुपैया मात्रै विनियोजन गरिएको छ ।यसैगरि वीरगन्ज , राजविराज र जनकपुरधाम गरि तीन वटा शहरलाइ हरित स्वच्छ शहर बनाउने शीर्षकमा एकमुष्ठ १५ करोड रुपैया मात्रै छुट्याइएको छ ।

    यी चार वटा खुद्रे योजना बाहेक प्रदेश सरकारको बजेटमा वीरगन्जको नाम वा यहाका लागि कुनै पनि ठोस योजना उल्लेख नै नगरिएको प्रदेश सांसद साहले बताए ।उनले भने ,‘ जुन आन्दोलनको बलमा प्रदेश सरकार बन्यो , मुख्यमन्त्री , मन्त्री र विधायकहरु बने , त्यो आन्दोलनको इपिसेन्टर वीरगन्ज नै थियो , ६ महिनाको नाकाबन्दी गर्ने वीरगन्ज नै थियो तर हरेक बजेटमा वीरगन्जलाइ खुद्रे योजना दिएर ललीपप मात्रै देखाइन्छ ।प्रदेशसभामा वीरगन्जका लागि निरन्तर आवाज उठाइरहदा पनि आफुहरुको आवाज सरकारले नसुन्ने गरेको दुखेसो पोख्दै उनले भने ,‘ यसपालीको बजेटमा पनि फेरि त्यहि नियति दोहोेरिएको छ ।

    नागरिक समाजका अगुवा एंव शिक्षाविद् डाक्टर दिपक शाक्यले देशकै आर्थिक र औद्योगिक नगरि वीरगन्ज, संघबाट मात्र नभइ प्रदेश सरकारबाट पनि सधै उपेक्षामा पर्दै आएको बताए ।उनले भने ,‘ देशको कुल राजश्वको ४५ प्रतिशत भन्दा बढि हिस्सा वीरगन्जले उठाएर दिन्छ , तर बजेटका सवालमा संघ र प्रदेश सरकारले सधै वीरगन्लाइ उपेक्षा गर्छन् ।वीरगन्जमा मधेस विश्व विद्यालयका लागि १० करोड रुपैया मात्रै विनियोजन गर्नु हास्यास्पद भएको उनले बताए । उनले भने ,‘ विश्वविधालय स्थापना र सन्चालनका लागि १० करोड बजेट मात्रै छुट्याइएको छ , त्यति रकमले विश्वविधालयको भवन बन्छ त ? भवन बने पछि सन्चालन गर्न कहाबाट पैसा ल्याउने ? यो वीरगन्जलाइ ललीपप मात्रै देखाएको जस्तो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑