• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार ११:०१
  • ३६७३

    वीरगन्ज । वीरगन्जमा ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। आज बिहिवार बिहानको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्टपती चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा न १० स्थित , ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रमको आयोजना गरिएको थियो ।

    ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रममा , बिरगंज माहानगरपालिकाका उपमेयर ईमतियाज आलमको उपस्थितिमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर कार्यालयको प्रतिनिधिहरु साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो।

    यश कार्यक्रम अन्तर्गत म्यागो स्टीक = २०० थान कागतिको बिरुवा =४० थान निमको बिरुवा =४० थान जम्मा = २८०थान बिरुवा रोपि उक्त कार्यक्रम अ.०९:०० बजेको समयमा सम्पन्न गरिएको छ ।
    कार्यक्रम सहभागिता तथा उपस्थितिहरु यसप्रकारको रहेको थियो
    १) उपमेयर ईमतियाज आलम ज्यु- बिरगंज महानगरपालिका पर्सा ।
    २) प्र.जि.अ.उमेश कुमार ढकाल ज्यु- जि.प्रशा.का.पर्सा ।
    ३) स.प्र.जि.अ.भिमकान्त पौडेल ज्यू -जि.प्रशा.का.पर्सा।
    ४) प्रमुख सेनानि डायमन कार्की ज्यु- श्री श्रीजंग गण बिरगंज पर्सा।
    ५) स.प्र.उ.तेज प्रसाद पोख्रेल ज्यू- स.प्र.ब.नेपाल १३ नं. गण पर्सा ।
    ६) का.प्र. नितेश कुमार ज्यु- भारतका माहावाणिज्य दुतावास बिरगंज नेपाल
    ७)प्र.उ. रमेश कुमार बस्नेत ज्यु – जि.प्र.का.पर्सा।
    ८) अध्यक्ष जय प्रकाश खेतान ज्यु – ग्रिनसिटी सा.प्र. से.के.
    १०) प्र.नि. विशाल मल्ल – व.प्र.का.विर्ता पर्सा
    ११) मुस्कान श्रेष्ठ- पत्रकार न्यु २४
    १२)प्र.नि.धुर्व प्रसाद दाहाल- जि.ट्रा.प्र.का.पर्सा
    १३)प्र.नि.बच्चु राम फुयाल- २न.प्रदेश विपत व्यवस्थापन गुल्म बिरगंज पर्सा
    १४)प्र.नि.डिलिराज सापकोटा – व.प्र.का.श्रीपुर पर्सा
    १५)स.प्र.नि. अशोक चालिसे- स.प्र.ब.नेपाल १३ नं.गण
    १६)प्र.ना.नि.रामपदार्थ साह- प्रहरी चौकी आदर्शनगर पर्सा ।
    १७) अध्यक्ष ग्यासुदीन ठकुराई- सा.प्र.से.के.छपकैया ।
    १८) ईन्जिनियर अनिल कु.सिहा ज्यु -राष्टपति चुरे तराई मधेस विकास समिति भरतपुर चितवन
    १९) सचिव मुरली जलान- ग्रिनसिटी सा.से.के.
    २०) सचिव दिलिप प्रधान- सा.प्र.से.के.मुर्ली श्रीपुर
    २१)महेस धामि- समाज सेवि
    २२) अजित भुजेल- पत्रकार

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑